प्रमुख समाचार


सम्मानका साथ नेता गिरीको अन्त्येष्टि

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् समाजवादी चिन्तक प्रदीप गिरीको सम्मानका साथ पशुपतिस्थित आर्यघाटमा आइतबार अन्त्येष्टि गरिएको छ। उनको सम्मानमा सुरक्षाकर्मीको एक टुकडीले शोक सलामी अर्पण गरेको थियो। स्वर्गीय गिरीप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न...

पोखरा रंगशालामा नवौं राष्ट्रिय खेलकुदको सचिवालय स्थापना

पोखरा । नवौं राष्ट्रिय खेलकुदका लागि पोखरामा सचिवालय स्थापना गरिएको छ । पोखरा रंगशालामा रहेको बहुउदेश्यीय कभर्डहलमा स्थापना गरिएको कार्यकारी समितिको सचिवालयको आइबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र संघीय सरकारका युवा तथा खेलकुद मन्त्री...

कांग्रेसका सबै कार्यक्रम भदौ ७ सम्म स्थगित

काठमाडौं । पार्टीका नेता एवं सांसद प्रदीप गिरीको निधनपछि नेपाली कांग्रेसको आकस्मिक बैठक बसेको छ । पार्टी मुख्यालय सानेपामा बसेको बैठकले गिरीको निधनमा दुस्ख जनाउँदै शोक प्रस्ताव पारित गरेको छ । दिवंगत नेता गिरीप्रति उच्च सम्मान प्रकट गर्दै कांग्रेसले आजदेखि...

एमाले उपाध्यक्ष पाण्डेको आकलन : निर्वाचन पछि कांग्रेस सरकारमा, बामपन्थी दलहरु सडकमा

पोखरा । नेकापा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले मंसिरको निर्वाचन पछि देश झन अप्ठ्यारो अवस्थामा जाने बताएका छन् । प्रेस चौतारी कास्कीले आज पोखरामा गरेको पत्रकार सम्मेलनमा बोल्दै पाण्डेले आउने चुनाव कुनै पनि पार्टीको बहुमत नहुने र एक पछि अर्को सरकार...

कांग्रेस नेता गिरीको निधन, आइतबार नै अन्तिम संस्कार गरिने

काठमाडौं । समाजिक चिन्तक तथा नेपाली कांग्रेसका नेता, प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधन भएको छ । गिरीको उपचारमा संलग्न मेडिसिटी अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा‌. पंकज वर्मनका अनुसार उपचारको क्रममा उनको शनिबार राती ९ः ३० बजे निधन भएको हो । करिब...

माओवादी केन्द्रमा महासचिव देव गुरुङ, को-को बने पदाधिकारी ?

  काठमाडौं । नेकपा माओवादी केन्द्रको महासचिवमा देव गुरुङ चयन भएका छन् । शनिबार बसेको स्थायी कमिटी बैठकले गुरुङलाई महासचिव बनाउँदै २१ सदस्यीय पदाधिकारी टिम टुंग्याएको हो । मात्रिका यादव उपमहासचिव बनेका छन् । माओवादी केन्द्रमा गुरुङसंगै महासचिवमा...

गण्डकीमा ‘निर्वाचान क्षेत्र पूर्वाधार कार्यक्रम विशेष’ ल्याउनै महाभारत, ल्यायपछी निर्वाचन आयोगको तगारो

पोखरा । गण्डकी प्रदेश सरकारले बजेटमा विवादका बीच व्यवस्था गरेको निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम विशेष कार्यक्रम कार्यान्वयनमा नजाने भएको छ । शुक्रबार निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश सभाको कार्यकाल सकिन...

कोरोना अपडेट : थप ६२३ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा देशभर थप ६२३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९४५ जनाको परीक्षणमा ६२३ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६२१ जनाको पीसीआर परीक्षण गर्दा २४६ जना र ३ हजार...

एक सचिव पदका लागि तीनजनाको नाम सिफारिस

काठमाडौं । रिक्त रहेको एक सचिव पदका लागि तीनजनाको नाम सिफारिस भएको छ ।बढुवा सिफारिस समितिले सहसचिवहरु घनश्याम उपाध्याय, नारायण शर्मा दुवाडी र दिनेश घिमिरेको नाम सिफारिस गरेको हो । अब बस्‍ने मन्त्रिपरिषद् बैठकले यी तीनमध्ये एकजनालाई सचिवमा बढुवा गर्नेछ...