विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले संसदबाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरण गर्ने विश्वास व्यक्त गरेका छन् । धरान जाने क्रममा विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भने,...
कठमाडौं । अबैध संरचना हटाउने काठमाडौं महानगरका मेयर बालेन्द्र शाहको अभियान प्रति नेकपा एमालेका नेता महेश बस्नेतले असन्तुष्टि पोखेका छन् । बालेनले अवैध रुपमा निर्माण भएका संरचना भत्काउने कार्यलाई तीव्रता दिँदै गर्दा बस्नेतले बिहीबार सामाजिक सञ्जालमा असन्तुष्टि...
काठमाडौं । सत्ता गठबन्धनमा सिट बाँडफाँटमा सहमित जुट्नै सकस परेको छ । सहमति जुटाउनको लागि सत्ता गठबन्धनले गठन गरेको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै छ ।बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ । बिहीबार कार्यदलसहित...
काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठक आजबाट सुरु हुँदैछ । बैठक आज ११ बजे केन्द्रीय कार्यालय, च्यासलमा बस्दैछ । आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको योजना, चुनावी घोषणा पत्रको तयारी, उम्मेदवार छनौटको मापदण्ड, स्थानीय...
काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठक सकिएको छ । एमालेले भोलि(शुक्रबार)बाट बस्ने केन्द्रीय कमिटी बैठकका लागि ११ एजेण्डा तयार गरेको जनाइएको छ। बिहीबार बसेको पोलिटब्युरो बैठकले केन्द्रीय कमिटी बैठकका लागि ११ एजेण्डा तय गरेको पार्टी प्रचार विभाग प्रमुख...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नेपालको संविधानले राष्ट्रपतिलाई स्वविवेकीय अधिकार नदिएको बताएका छन् । उनले नागरिकता विधेयकलाई लिएर राष्ट्रपतिले सैनिकरपूर्वसैनिक अधिकारीसँग परामर्श गरेको भन्दै त्यो...
काठमाडौं । सत्ता गठबन्धनको शीर्ष नेताहरूको बैठकले सिट बाँडफाँट कार्यदललाई १६५ निर्वाचन क्षेत्रको विस्तृत प्रतिवेदन तयार पार्न निर्देशन दिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले प्रतिवेदन तयार गरेर नेतृत्वलाई बुझाउन निर्देशन...
काठमाडौं । बिहीबार बिहान काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ९बालेन० सहितको टोली शंखमूल र बानेश्वरमा अनधिकृत संरचना हटाउन पुगेको छ । मेयर बालेनसहित डीआईजी मिरा चौधरी शंखमुल वर्गर हाउसको अण्डरग्राउण्डको अवलोकनमा पुगेका छन् । अवलोकन अगाडि काठमाडौं...
काठमाडौं । नेकपा (एमाले)को पोलिटब्युरो बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्नेछ । पोलिटब्युरो बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्नेछ । एमालेले केन्द्रीय कमिटीको बैठक भदौ १० र ११ गते बस्ने यसअघि नै निर्णय गरिसकेको छ । निर्वाचन...