प्रमुख समाचार


सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै : कुन दलको कति सिटमा दाबी छ ? सूचीसहित

काठमाडौं । आगामी मंसिर ४ गतेको प्रतिनिधि र प्रदेशसभा चुनावका लागि सिट बाँडफाँट गर्न सत्ता गठबन्धन कसरत छ । तर सत्तारुढ गठबन्धनभित्रका दलको आ–आफ्नै अडानको कारण अझै सिट बाँडफाँटको टुंगो लाग्न सकेको छैन । यसैबीच सत्ता गठबन्धन कार्यदलको बैठक आज​ पनि बस्दै...

आज पनि गण्डकीसहित ४ प्रदेशमा भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह

पोखरा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तर तर्फ अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशै भरी सामान्य देखि पुर्ण बदली रही देशका धेरै स्थानमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्य...

एमालेको चुनावी अभियान ‘ओली नेतृत्वमा बहुमतको सरकार’

काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री उम्मेदवारको रुपमा अघि सार्दै चुनावी अभियान सञ्चालन गर्ने नेकपा एमालेले निर्णय गरेको छ । शुक्रबारदेखि चलेको एमाले केन्द्रीय कमिटीको बैठक ओलीको नेतृत्वमा बहुमतको सरकार निर्माण गर्ने प्रस्ताव पारित...

गण्डकीसहित ४ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

पोखरा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केहि उत्तर तर्फ अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेशमा सामान्य देखि पूर्ण बदली रहि केहि स्थानमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको भइरहेको छ । देशका बाँकी...

आज भाद्र कुशे औंंसी तथा बुवाको मुख हेर्ने दिन

पोखरा । आज भाद्र कुशे औंसी तथा बुवाको मुख हेर्ने दिन पुजनीय बुवालाई सम्मान प्रकट गर्दै मनाइँदै छ । यस दिन आफ्नो बुवालाई भेटेर मिठा परिकार खान दिने, उपहार दिने र आशिर्वाद लिने चलन छ । बुवालाई भेट्न नसक्नेहरुले भने टेलिफोन वा भिडियो कल गरेर सम्झिने गर्दछन्...

गठबन्धनको विरोध हैन, उपयोग गर्न सक्नुपर्छ : प्रदिप पौडेल

पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेस नेतृत्वले गठबन्धनको विरोध गर्न छोड्नुपर्ने बताएका छन् । कास्की कांग्रेसले पोखरामा आयोजना गरेको 'जनताको साथमा कांग्रेस' अभियान कार्यक्रमको सुभारम्भ गदैँ नेता पौडेलले गठबन्धनको विकल्प नभएकाले...

पोखरा महानगरमा एकद्धार प्राणाली काउन्टर स्थापना, सेवाग्राहीले फाइल बोकेर शाखा धाउन नपर्ने

पोखरा । पोखरा महानगरपालिकाले एकद्धार प्रणाली मार्फत महनगरको सेवा सुरुवात गरेको छ । महानगरले सेवा प्रवाहलाई सहजता ल्याउने उदेश्यले एकद्धार प्रणाली काउन्टरको स्थापना गरेको छ । काउन्टरको शुक्रबार महानगर प्रमुख धानराज आचार्यले उद्याटन गरे । महानगरले प्रदान...

ओलीले गरे गठबन्धनको तीव्र आलोचना : भने , ‘हाम्रो शक्ति जनता हुन्, समुहको टाउकाहरु होइनन’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनको तीव्र आलोचना गरेका छन् । ओलीले आजबाट सुरु भएको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै ओलीले एमालेसँग एक्लै लड्न डराएर गठबन्धन गरेको भन्दै आलोचना गरे । पार्टी केन्द्रीय कार्यालय...

नेपाली कांग्रेसको चुनावी अभियान आजदेखी

काठमाडौं । नेपाली कांग्रेसले ‘जनताको साथमा नेपाली कांग्रेस’ चुनावी अभियान आजदेखि शुरू गर्न लागेको छ । शुक्रबार देशभरि कांग्रेसले अभियान शुरु गर्नेछ । अभियानका लागि कांग्रेस मुख्यालयबाट ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाइएका छन् । अभियान भदौ...