राष्ट्रपति पौडेल अस्पताल भर्ना

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् ।पेटमा समस्या देखिएपछी उनी हिजो साँझ त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन् ।

राष्ट्रपति पौडेलको अवस्था अहिले सामान्य रहेको उपचारमा संलग्न एक चिकित्सकले बताए ।

  • १९ चैत्र २०७९, आईतवार ०८:५८ प्रकाशित