प्रमुख समाचार


काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न सातवटा निर्णयहरु गरेको छ । सोमबार पत्रकार सम्मेलनमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्का निर्णय जानकारी दिएका हुन् । बैठका निर्णयहरु १) सार्वजनिक संस्थान सुझाव समितिलाई थप प्रभावकारी...

‘राजनीतिक सहजताका लागि कानुन बङ्ग्याउने छुट कसैलाई छैन’

काठमाडौँ । रेशम चौधरीलाई जेलमुक्त गर्न अध्यादेश जारी गर्ने सरकारको निर्णयप्रति कांग्रेस नेता शेखर कोइरालाले आपत्ती जनाएका छन् । उनले अध्यादेश मार्फत कानुन संसोधन गरि अदालतले दोषी ठहर्याएका व्यक्तिलाई माफी दिने प्रयास गरिनु कानुनी शासान, संसंदिय प्रणाली,...

अर्काको बुइ चढेर १० सिट जित्ने पार्टीले प्रधानमन्त्रीमा दाबी गर्नु हास्यास्पद : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आफ्नो पार्टी एक थान सरकार बनाएर खुट्टा मात्र टेकाउने प्रयासमा नलागेको बताएका छन् । ‘विगतमा पनि एमाले र कांग्रेस मिलेर सरकार बनाएका उदाहरण छन् । २०५५ सालमा गिरिजाप्रसाद कोइरालाको सरकार, कांग्रेस मिलेर...

समानुपातिकतर्फ विजयी उम्मेदवारको सूची आयोगले सार्वजनिक गर्दै

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ विजयी उम्मेदवारको सूची सोमबार निर्वाचन आयोगले सार्वजनिक गर्दै छ । शनिबार दलहरूले नामावली टुंगो लगाएर आयोगमा बुझाएका थिए । प्रतिनिधिसभामा समानुपातिकतर्फबाट ११० जना निर्वाचित हुने व्यवस्था...

फूल कोर्टलाई संसद्का महासचिव गौतमको जवाफ– ‘सबै उत्तर इजलासमै पेस गर्छु’

संघीय संसदका महासचिव भरतराज गौतमले महाभियोग निष्प्रभावी भएको पत्र दिनुको कारण संवैधानिक इजलासमा पठाउने भएका छन्। आइतबार सर्वोच्च अदालतलाई पत्र लेख्दै महासचिव गौतमले अन्तरिम आदेशको लिखित जवाफका क्रममा सबै उत्तर पेश गर्ने उल्लेख गरेका छन्। शुक्रबार सर्वोच्चको...

संसदीय दलको नेतामा उम्मेदवारी दिने देउवाको घोषणा 

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा उम्मेदवारी दिने घोषणा गरेका छन् । आफूनिकटका नेताहरुसँगको छलफलमा उनले आज दलको नेतामा उम्मेदवारी दिने घोषणा गरेका हुन् । कांग्रेसमा दलको नेतामा युवालाई अघि सार्नुपर्ने बहस भैरहेको...

संस्थापन इतर समूहमा शेखर कोइरालालाई संसदीय दलको नेता बन्न दबाब

काठमाडौं । नेपाली कांग्रेसभित्र संसदीय दलको नेताको चुनाव हुने तयारी सुरु भएको छ । सभापति शेरबहादुर देउवा आँफै दलको नेता बन्नेगरि आन्तरिक गृहकार्यमा जुटेको बेला शेखर कोइराला समूहले पनि यसबारेमा छलफल थालेको छ । पछिल्लो समय उक्त समूहबाट दलको नेतामा महामन्त्री...

यी हुन् समानुपातिक तर्फबाट बनेका ११० सांसद, कुन दलबाट को बने ?

पोखरा । निर्वाचन आयोगले दिएको समयसीमाभित्र राष्ट्रिय पार्टी बनेका ७ वटै राजनीतिक दलले समानुपातिक सांसदहरुको सूची बुझाएका छन्। राजनीतिक दलहरुले यसअघि बुझाएको बन्दसूचीमा समावेश भएकामध्येबाट सिफारिसमा परेकाहरुको नाम अब निर्वाचन आयोगले सार्वजनिक गर्नेछ। समानुपातिक...

एमालेले टुंगायो प्रतिनिधिसभा तर्फका समानुपातिक सांसद (सूचिसहित)

काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने समानुपातिक तर्फका सांसदको टुन्गो लगाएको छ । शनिबार बसेको सचिवालय बैठकले ३४ जनाको नाम टुन्गो लगाएको हो । एमालेले समानुपातिक तर्फ २२ महिला र १२ पुरुषको नाम निर्वाचन अयोगमा पठाउने एमाले प्रचार...