प्रमुख समाचार


पोखराः पार्दी विरौटामा भोलिदेखि सुपथ मुल्य पसल, चामलमा प्रत्तिकिलो ५ रुपैयाँ छुट

पोखरा । चाडपर्वको अवसरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड पोखराले सुपथ मुल्यमा खाद्य सामाग्री बेच्ने भएको छ । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सुपथ मुल्य पसल सञ्चालन गर्ने भएसँगै पोखरा शाखाले पनि सुपथ मुल्य पसल...

कास्की : अब स्वास्थ्य मापदण्ड अपनाई मध्यरात १ः३० बजे सम्म नाँचघर, क्लब, डान्सबार दोहोरी साँझ खोल्न पाइने

पोखरा । कोरोना संक्रमण जोखिमका कारण नाँचघर, क्लब, डान्सबार दोहोरी साँझ जस्ता रात्रीकालीन व्यवसायमा लगाइएको प्रतिबन्ध हटेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीको कोभिड–१९ व्यवस्थापन समिति (डिसीएमसी)को आज बसेको बैठकले सो निर्णय गरेको हो । बैठकको निर्णय अनुसार...

गण्डकीमा एक सय २५ संक्रमित थपिए, पोखरामा उपचाररत दुई संक्रमितको मृत्यु

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २ संक्रमितले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा तनहु भिमाद नगरपालिका ८ का ५३ वर्षीय पुरुष र स्याङ्जा जिल्ला वालिङ नगरपालिका १ का ८४ वर्षीय पुरुष रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले प्रेस विज्ञप्तिमार्फत...

असोज १ देखि पोखराका विद्यालयमा पठनपाठन सुरु हुने

पोखरा । पोखरा महानगर भित्रका सबै विद्यालयले असोज १ गतेदेखि पठनपाठन सञ्चालन गर्न पाउने भएका छन् । पोखरा महानगरपालिका नगर शिक्षा समितिले एक सुचना जारी गर्दै विद्यालय खोल्न दिने अनुमति दिएको छ । शिक्षा समितिको यही भदौँ २८ गते बसेको बैठकले महानगरभित्र सञ्चालित...

‘हामी माथिल्लो तहका नेता बिग्रिएका हौँ, जनता होइन’: नेकपा अध्यक्ष दाहाल

काठमाडौँ  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माथिल्लो तहका नेता बिग्रिएको बताएका छन् । आज बुधबार पार्टी कार्यालय पेरिसडाँडामा पोस्टबहादुर बोगटीको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले जनता र कार्यकर्ता नभई आफहरु...

आज वर्षाको सम्भावना रहे पनि ठुलो पानी पर्दैनः महाशाखा, यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

पोखरा । हाल नेपालमा भारतको छत्तिसगढ र मध्यप्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत भन्दा दक्षिण तर्फ रहेको छ। हाल देशभर सामान्य देखि पूर्ण बदली सहित प्रदेश २, बागमती र गण्डकी प्रदेशमा केही स्थानहरुमा...

नेकपा एकीकृत समाजवादीको पहिलो केन्द्रिय कमिटी बैठक असोज ५ गते

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को पहिलो केन्द्रीय कमिटी बैठक असोज ५ गतेका लागि बोलाइएको छ । हिजो मंगलबारका लागि तय भएको बैठक बस्न नसकेपछि बैठक सारिएको हो  । काठमाडौँमा बस्ने भएको छ। पार्टीलाई प्रभावशाली ढङ्गबाट देशभर सञ्चालन गर्न सङ्गठन विस्तार,...

गण्डकी प्रदेश सभामा सुविधा सम्बन्धी र आमसंञ्चार विधेयक पेश

पोखरा, २९ भदौ । नयाँ आर्थिक वर्ष लागे पछि गण्डकी प्रदेश सभाको बैठक आजबाट सुरु भएको छ । बजेट पास भए पछि स्थगित भएर दुइ महिना पछि सुरु भएको बैठकमा तीन वटा विधेक पेश भएका छन् । गण्डकी प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमीक तथा सुविधा सम्बन्धमा...

गण्डकी प्रदेश सभा बैठकः बाढीबाट पूर्ण प्रभावित परिवारलाई २ लाख उपलब्ध गराउने मुख्यमन्त्रीको घोषणा

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्ररेलले प्रदेश भित्रका बाढीबाट पूर्ण प्रभावित परिवारलाई २ लाख सहयोग रकम उपलब्ध गराउने घोषणा गरेका छन् । आजको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले दुर्गम र हिमाली जिल्ला मनाङ/मुस्ताङमा...