प्रमुख समाचार


सर्वोच्च र बारबीच टकराव, बारले एमिकस क्यूरी समेत पठाएन

काठमाण्डौ । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र परिषद्ले गरेको निर्णयविरुद्ध परेको रिट शुक्रबार न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोज शर्माको डिभिजन बेञ्चमा परेको थियो । तर, नेपाल बारले एमिकस क्यूरी पठाउन नमानेपछि शुक्रबारको सुनुवाइ नै रोकियो । खासमा...

कांग्रेस पोखरा महानगर समिति सभापतिमा विजुक्छे, सचिवमा बाँस्ताेला र थापा(मतपरिणामसहित)

पोखरा । नेपाली कांग्रेस पोखरा महानगर समिति सभापतिमा सुरेन्द्रमान विजुक्छे निर्वाचित भएका छन् ।प्रतिस्पर्धी गंगाधर पराजुलीलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् । विजुक्छेले ४१४ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी पराजुलीले ३४६ मत पाए । यस्तै सभापतिका...

कांग्रेस पोखरा महानगर समिति सभापतिमा विजुक्छे विजयी

पोखरा । नेपाली कांग्रेस पोखरा महानगर समिति सभापतिमा सुरेन्द्रमान विजुक्छे निर्वाचित भएका छन् । प्रतिस्पर्धी गंगाधर पराजुलीलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् । निवर्तमान समितिका उपसभापति समेत रहेका निर्वाचित सभापति विजुक्छे पोखरा उद्योग वाणिज्य...

अबको चुनावमा एमालेलाई टर्च बालेर खोज्नुपर्ने अवस्था आउँछ : अध्यक्ष नेपाल

मकवानपुर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आगामी निर्वाचनमा एमाले कमजोर हुने दाबी गरेका छन् । आज ९शनिबार० हेटौंडामा आयोजित कार्यक्रमलाई सम्बोधन नेपालले यस्तो बताएका हुन् । उनले भने,‘एमाले आगामी चुनावमा टर्च...

सार्वजनिक सवारी साधनमा भाडा बढ्यो

काठमाडौं । सरकारले ८ आश्विन देखि लागू हुने गरी सार्वजनिक सवारी साधनमा देशभर लागू हुने गरी नयाँ भाडादर कार्यान्वयनमा ल्याएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मनत्रालय मातहतको यातायात व्यवस्था विभागले देशभर नयाँ भाडादर कार्यान्वयमा आएको जनाएको...

सभापतिमा उम्मेदवारी दिने सिंहको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति पदमा उम्मेदवारी दिने बताएका छन् । कांग्रेस काठमाडौं महानगरपालिका–१७ ले शनिबार आयोजना गरेको कार्यक्रममा नेता सिंहले कांग्रेसमा आमूल परिवर्तन ल्याउन सभापतिमा उम्मेदवारी दिने बताए । उनले आफूले पार्टीको...

९५३ जनामा संक्रमण, १,३७१ जना संक्रमण मुक्त, ६ संक्रमितको मृत्यु

पोखरा । नेपालमा थप ९५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लौ २४ घण्टामा १० हजार ५७९ नमूना परिक्षण गर्दा थप संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही समयमा १ हजार ३७१ जना संक्रमण मुक्त भएका छन् भने, थप ६ संक्रमितको...

एमालेको विद्यान महाधिवेशनको लागि प्रस्तुत तीन दस्तावेजमाथि समूहगत छलफल सम्पन्न

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा विधान महाधिवेशनका लागि प्रस्तुत तीनवटा दस्तावेजमाथि समूहगत छलफल सकिएको छ । भूगोलका सात प्रदेशसहित प्रवास, उपत्यका विशेष र जनवर्गीय संगठन तथा विभागहरुबाट प्रतिनिधित्व गर्ने केन्द्रीय...

यस वर्ष दशैंको टिकाको शुभसाइत असोज २९ गते बिहान १० बजेर २ मिनेटमा

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ। असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए। घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग...