प्रमुख समाचार


कांग्रेस जबराको पक्षमा : ‘राजीनामा वा महाअभियोग लगाउनुपर्ने कुनै कारण छैन’

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा उभिएका छन् । जबराविरुद्ध महाभियोग ल्याउने देखि राजीनामा माग्ने सम्मका गतिविधि हुन थालेपछि देउवा पक्षमा उभिएका हुन् । सोमबार सत्ता गठबन्धनको बैठकमा पनि देउवाले प्रधानन्यायाधीशविरुद्ध...

पुरानै नेकपा ब्युँताउने तयारीमा प्रभु साह, ५१ सदस्यीय कमिटी गठन

काठमाडौं । पूर्वमन्त्री प्रभु साह पुरानै नेकपा ब्युँताउने तयारीमा रहेको खुलासा भएको छ। माओवादी परित्याग गरी नेकपा एमालेमा लागेका एमालेमा नरहने र माओवादीमा पनि नफर्कने निष्कर्षमा पुग्दै अब पुरानै नेकपालाई ब्युँताउने भएका हुन्। ‘नेकपा पुनर्गठन’का लागि साहको...

आज देशभर एमालेको पालिका अधिवेशन हुँदै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहस्तरीय अधिवेशन आज गर्दैछ । राष्ट्रिय महाधिवेशन तयारीमा रहेको एमालेले वडा अधिवेशनपछि आज गाउँपालिका र नगरपालिकामा अधिवेशन गर्ने तयारी एमालेले गरेको हो । एमालेको राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२...

अप्ठ्यारोमा प्रधानन्यायाधीश, सर्वोच्च अदालत बार एसोसिएसनले समेत माग्यो राजिनामा

पोखरा । वर्तमान सरकारमा भागवण्डा खोजेको भन्दै आलोचना सुरु भएदेखि नै विवादमा तानिएका प्रधानन्यायाधीश अप्ठ्योरामा परेका छन् । उनलाई आफ्नै सहकर्मीदेखि नागरिक अगुवा र न्याय क्षेत्रसंग सरोकार राख्ने व्यक्ति र संस्थाहरुले समेत एकपछि अर्को गर्दै प्रधानन्यायाधीसको...

परिचय पत्र विनाका कसैलाई कोठा भाडामा नदिन सरकारको आग्रह (यस्तो छ कारण)

पोखरा । विदेशी नागरिक घुसपैठ गरी नेपाल आएर बस्न थालेको भन्दै सरकारले परिचयपत्र विनाका कसैलाई पनि घर, कोठा तथा अपार्टमेन्ट भाडामा नदिन आग्रह गरेको छ । पछि गृह मन्त्रालयले विज्ञप्ति निकालेर परिचय पत्र नभएका व्यक्तिलाई घर, कोठा भाडामा नदिन आग्रह गरेको हो...

देशभर १३ संक्रमितको मृत्यु, थपिए ७७६ संक्रमित, निको हुनेको दर ९७.३ प्रतिशत

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १३ संक्रमितले ज्यान गुमाएका छन् । देशका विभिन्न अस्पतालमा उपचाररत र होमआइसोलेसनमा रहेका मध्ये सो संख्यामा संक्रमितको ज्यान गएको हो । यो सँगै हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ३ सय ६१ पुगेको स्वास्थ्य...

निर्वाचन आयोगको प्रस्ताव : स्थानीय तहको चुनाव चैत ५ भित्र

काठमाडौं । निर्वाचन आयोगले आगामी चैतको पहिलो साताभित्रै स्थानीय तहको चुनाव गर्न प्रस्ताव गरेको छ । आयोगले आज प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलको क्रममा चैत ५ गतेभित्र स्थानीय तहको चुनाव गर्न सरकारसँग सिफारिस गरेको हो । स्थानीय तहका सम्पूर्ण पदाधिकारीको...

सर्वोच्चमा न्यायाधीशका गुट बैठक, सेवाग्रही मर्कामा

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरुले आज इजलास बहिष्कार गरेका छन् । सर्वोच्चमा कुनै मुद्धाको पनि आज इजलास बसेन । केही विदामा छन् भएका १४ न्यायाधीशले इजलास बहिष्कार गरेपछि पेशी तोकिएका मुद्दाहरुको सुनुवाइ प्रभावित हुन पुग्यो । प्रधानन्यायाधीशले बोलाएको...

सर्वोच्चका १४ न्यायाधीशले गरे इजलास बहिष्कार

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशले इजलास बहिष्कार गरेका छन्।  १४ जना न्यायाधीशले इजलास बहिष्कार गरेका हुन् । सोमबार सर्वोच्चले इजलास तोकेको भएपनि न्यायधीशहरु काममा गएका छैनन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बोलाएको पूर्णबैठक ९फूलकोर्ट०...