काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाण पनि अनुसन्धानको दायरामा तानिएका छन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने नामममा करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा उच्चपदस्थ व्यक्ति पक्राउ परिरहेको बेला पूर्वगृहमन्त्री...
संखुवासभा । संखुवासभामा भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा एकको ज्यान गएको छ ।भोटखोला गाउँपालिका–४ मा भएको हेलिकप्टर दुर्घटनामा यसअघि पाइलट र एक स्थानीय घाईते भएको बताइएकोमा पछिल्लो अपडेट अनुसार एकको ज्यान गएको छ । दुर्घटनामा चार जना घाइते भएका छन्...
विराटनगर । संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा दुई जना घाइते भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घाइते हुनेमा हेलिकप्टर चालक विनोद पौडेल र एक स्थानीय रहेका छन् । पाइलट पौडेलको टाउकोमा चोट लागेको प्रदेश प्रहरी कार्यालयका...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समिपत बैठक आज बस्दै छ । बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने वा नहुने बारेमा निर्णय लिनेछ । आज अपराह्न बस्न लागेको केन्द्रीय समितिको बैठकले प्रचण्ड नेतृत्वको सरकारमा पार्टीको सहभागिताबारे...
लुम्बिनी। शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ...
पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् ।गण्डकी प्रदेशसभाको आज बसेको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत मागेका थिए । मुख्यमन्त्री पाण्डेको प्रस्तावको पक्षमा ३५ सांसदले मत दिएका हुन् । उनलाई नेपाली कांग्रेससहित...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । भेटमा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका सचिव टोपबहादुर रायमाझीका विषयमा प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका छन् । बिहीबार दुई नेताबीच...
काठमाडौँ । जिल्ला अदालत काठमाडौँले पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । प्रहरीले सन्दीपलाई बिहीबार अदालतमा उपस्थित गराएर ३ दिनको म्याद दिएको हो । नेपालीलाई भुटानी नागरिक बनाएर अमेरिका पठाउने...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदैछन् । सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आजका लागि अधिवेशन आहन गरेका हुन् । कांग्रेस, माओवादी र एकीकृत समाजवादी समेत ३५ सांसदको समर्थनमा पाण्डे १४ वैशाखमा...