प्रमुख समाचार


कांग्रेसमा देउवालाई दुई तिहाई, कुन समूहका कतिले जिते (सूचीसहित)

काठमाडौं। नेपाली काँग्रेसमा इतर समूह विभाजित हुँदाको लाभ सभापति शेरबहादुर देउवाले पदाधिकारी देखि केन्द्रीय सदस्य सम्मको प्रतिष्पर्धामा लिएका छन् । सभापतिमा इतर समूह फुट्दा देउवाले दोस्रो चरणमा जित हासिल गरे । पदाधिकारीमा पनि मतान्तर हेर्दा देउवा समूहले...

शिक्षक आयोगले खुलायो २६ सय शिक्षकको आवेदन, गण्डकीमा कति छ माग ? (हेर्नुहोस सूची)

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न मा.विका लागि शिक्षक माग गरेको छ । आयोगले विभिन्न विषयमा झन्डै २६ सय शिक्षक माग गर्दै आवेदन खुला गरेको छ। आयोगले २ हजार ५ सय ९८ जना शिक्षक माग गरेको छ । आयोगले आज वेबसाइटमा सूचना प्रकाशित गर्दै निमावि तृतीय श्रेणी शिक्षक...

मलाई देखेर केपी ओलीको सातो गइरहनुपर्छ : माधव नेपाल

पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूलाई संसदमा देखेर एमाले अध्यक्ष केपी शर्मा ओलीको सातो जाने गरेको बताएका छन् । नेकपा एकीकृत समाजवादीको आयोजनामा मंगलबार पोखरामा भएको प्रदेश स्तरीय बृहत प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै...

काँग्रेस महाधिवेशन : अब कति मतपरिणाम आउन बाँकी छ ?

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गतको मतदान सकिएको आज १० दिन बितेको छ । तर अझै मतपरिणाम पूर्णरुपमा आइसकेको छैन । आउने क्रम जारी छ । सम्पूर्ण मतपरिणाम आउन अझै एक दुई दिन लाग्ने निर्वाचन समितीले जनाएको छ । अब विभिन्न क्लस्टर गरी ७१ जना केन्द्रीय...

गृहमन्त्री खाँण भन्छन् : ‘एमसीसी ऋण होइन, निर्शत अनुदान हो, यो सम्झौता अघि बढ्छ

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी अघि बढ्ने जिकिर गरेका छन् । उनले दलहरुसँगको छलफल पछि अघि बढ्ने बताएका छन् । उनले भने, ‘दलहरुका बीचमा छलफल भइरहेको छ । छलफलबाट निष्कर्ष निस्किन्छ र अगाडि बढ्छ ।’ एमसीसी ऋण नभई निर्शत अनुदान भएको पुष्टि गर्दै...

काँग्रेसको खुलातर्फ महिला केन्द्रीय सदस्यः देउवा पत्नी आरजु,डिला, पुष्पासहित ९ जना विजयी (मतपरिणामसहित)

नेपाली काँग्रेसको केन्द्रीय सदस्य (महिला खुलातर्फ) मा डिला संग्रौला, पुष्पा भुसाल, डा आरजु राणा देउवासहित ९ जना विजयी भएका छन् । पार्टी कार्यालय सानेपामा सोमबार राति सम्पन्न मतगणनाअनुसार ३० उम्मेदवारमध्ये ९ जना विजयी भएका हुन् । विजयी हुनेमा संग्रौला,...

कांग्रेस महिला खुला तर्फ कसको मत कति ? (सूचीसहित)

पोखरा। नेपाली कांग्रेसको खुला महिलातर्फको केन्द्रीय सदस्य पदको मतगणना जारी छ । खुला महिलातर्फको केन्द्रीय सदस्यमा डा।डिला संग्रौला पन्तले अग्रता लिइरहेकी छिन् । हालसम्म २०६५ सय मतपत्र गणना हुँदा उनले संग्रौलाले १२६८ मत प्राप्त गरेकी छन् । उनलाई पछ्याउदै...

देउवाले कसलाई बनाउदैँ छन् कांग्रेसबाट रक्षामन्त्री, यी हुन् सम्भावित नेताहरु

काठमाडौं । डा.मिनेन्द्र रिजाले रक्षामन्त्रीबाट राजीनामा दिए पछि उक्त मन्त्रालयमा प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँलाई जिम्मेवारी तोक्दै छन् । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बनेका रिजाल पराजित हुने निश्चित भए पछि पुस १ गते...

काँग्रेसको खुल्लातर्फको केन्द्रीय सदस्यमा ३५ भित्र को–को परे ? को कुन समूहमा (नामावलीसहित)

काठमाडौं। नेपाली काँग्रेसको खुल्लातर्फको ३५ केन्द्रीय सदस्यको मतगणनाको नतिजा सार्वजनिक भएको छ । जसमध्ये सभापति शेरबहादुर देउवा पक्षका २५ जना निर्वाचित भएका छन् । डा। शेखर कोइराला पक्षका ९ र १ जना तटस्थ निर्वाचित भए । सबैभन्द बढी मत ल्याउने डा। सशांक...