प्रमुख समाचार


‘धरान डे’ मनाउन धरान जाँदै प्रधानमन्त्री देउवा, नगरपालिकाले दियो सार्वजनिक बिदा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज मंगलबार बिहान धरान जाँदैछन् । ‘धरान डे’ मा सहभागी हुन प्रधानमन्त्री देउवा बिहान १० बजे हेलिकप्टरमार्फत् धरान पुग्ने कार्यक्रम छ । देउवा धरान स्थापना दिवसका अवसरमा आज पब्लिक हाइस्कूलमा हुने कार्यक्रम सहभागी...

राष्ट्रियसभा निर्वाचनः आज उम्मेदवारी दर्ता , कुन-कुन दलले टुंग्याए उम्मेदवार (नामावलीसहित)

माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज (मंगलबार) उम्मेदवारी दर्ता हुदैँछ । उम्मेदवारी दर्ताका लागि आज बिहान १० देखि दिउँसो ३ बजेसम्मको समय तय भएको निर्वाचन आयोगले बताएको छ । राष्ट्रिय सभा निर्वाचनका लागि १२ वटा राजनीतिक दलले निर्वाचन आयोगमा...

राष्ट्रियसभाका लागि नेकपा एकीकृत समाजवादीले टुङ्ग्यायो उम्मेदवार

काठमाडौं । नेकपा एकीकृत समाजवादी (यस)ले राष्ट्रियसभाका लागि ५ उम्मेदवारको नाम टुङ्गो लगाएको छ । सोमबार दिउँसो बसेको केन्द्रीय सचिवालय बैठकले पाँच प्रदेशबाट एक–एकजना उम्मेदवार छनोट गरेको हो । यसले प्रदेश १ बाट जयन्ती राई, लुम्बिनीबाट राजेन्द्रलक्ष्मी...

माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड निर्विरोध

काठमाडौं । नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई निर्विरोध चयन भएका छन् । नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले प्रचण्डलाई नै निरन्तरता दिने निर्णय गरेको हो । कृष्णबहादुर महरा समर्थक र नारायणकाजी श्रेष्ठ प्रस्तावक भएर प्रचण्डलाई...

एमाले गर्यो राष्ट्रियसभाका उम्मेदवार चयन (सूचीसहित)

काठमाडौं। नेकपा एमालेले राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारको नाम टुंग्याएको छ ।सातै प्रदेशका क्लष्टरअनुसार १९ जना उम्मेदवारको नाम आज टुंगो लागेको हो । आइतबारको केन्द्रीय सचिवालय बैठकमा छलफल भएका नामलाई आज अन्तिम रूप दिइएको उपमहासचिव विष्णु रिमालले जानकारी...

कांग्रेसले टुंगो लगायो राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार

काठमाडौँ । नेपाली कांग्रेसले माघ १२ मा हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । सोमबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले उम्मेदवारको टुंगो लगाएको हो । प्रदेश १ मा गोपाल बस्नेत (झापा), वाग्मतीमा कृष्णप्रसाद...

राष्ट्रिय सभा निर्वाचनको भागबन्डा टुंगियो : कुन पार्टीको भागमा कति सिट? सूचीसहित

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनको भागबन्डा  टुंगो लागेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले छलफलबाट सिट बाँटफाँट टुंग्याएको हो । बैठकको निर्णय अनुसार कांग्रेसको भागमा ६, माओवादी केन्द्र र एकीकृत समाजवादीको भागमा ५–५,...

दुइ महामन्त्री मिलेर कांग्रेसलाई एक बनाउने हो : महामन्त्री विश्वप्रकाश शर्मा

काठमाडौं। नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले महाधिवेशन सकिएपछि पार्टीमा गुट गौढ हुने बताएका छन् । महामन्त्री शर्माले भने, “अब कांग्रेसलाई सिंगो टिमले ड्राइभ गर्छ । सबैभन्दा पाको नेतृत्व र तुलनात्मक युवा नेतृतव पनि कांग्रेसमै...

प्रचण्डको खल्तीमा माओवादीको १५ पदाधिकारी

काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बैठकले अध्यक्षसहित १५ पदाधिकारी चयन गर्ने तय भएको छ । १८ पौषमा माओवादी अध्यक्ष प्रचण्डले २९९ मध्ये २३६ केन्द्रीय सदस्य घोषणा गरेर बन्दसत्रबाट पारित गराएका थिए । माओवादीमा केन्द्रीय सदस्यको...