प्रमुख समाचार


रामचन्द्र पौडेल नेतृत्वको सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा

काठमाडौं । उच्चस्तरीय संयन्त्रको बैठक बालुवाटारमा जारी रहेको छ । कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण, आसन्न राष्ट्रिय सभा निर्वाचन लगायत समसामयीक...

ललिता निवास प्रकरणः यी हुन प्रकाउ पुर्जी जारी भएका हाईप्रोफाइल भीआईपीहरु (नामावलीसहित)

बालुवाटारस्थित ललिता निवास जग्गा घोटाला प्रकरणमा राजनितिक हाइप्रोफाइल भीआईपीहरु पनि मुछिएका छन् । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अदालतबाट उनीहरुमाथिको पक्राउ पुर्जी लिइसकेको छ । बुधबारसम्म ३ सयभन्दा बढीमाथि सीआईबीले पक्राउ पुर्जी लिएको छ । काठमाडौँ...

आजदेखि फेरि हिउँदे वर्षाको सम्भावनाः यी स्थानमा वर्षा र हिमपात, चिसोबाट बच्न आग्रह

काठमाडौं । आजदेखि फेरि देशभर हिउँदे वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आजदेखि शनिबारसम्मै वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। हाल सुदूर पश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी तथा बागमती प्रदेशमा...

ग्यास विस्फोट हुँदा १ को मृत्यु, १२ जना घाइते

झापाको मेचीनगरमा ग्याँस विस्फोट हुँदा १ जनाको ज्यान गएको छ । आगलागीमा आगो निभाउने क्रममा सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको हो भने १२ जना घाइते भएका छन् । मृत्यु हुनेमा मेचीनगर नपा-८ बस्ने ४५ वर्षीय सारद राजवंशी रहेका छन् । उनलाई उपचारको लागी...

मन्त्री र सचिवलाई प्रधानमन्त्रीको कडा निर्देशन, गुनासो सुन्न नपरोस्

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री र सचिवहरुलाई एकसाथ राखेर कडा निर्देशन दिएका छन् । उनले आज सिंहदरबारमा सरकारको साझा न्यूनतम कार्यक्रमको कार्यान्वयन, विकास र सुशासनका सम्बन्धमा निर्देशन दिएका हुन् । देउवाले समयमै काम नहुने, काम राम्रो...

कांग्रेसलाई एक ढिक्का र आगामी निर्वाचनमा एक नम्बरको बनाउने शेखरको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीलाई आगामी तीनै तहको निर्वाचनमा एक नम्बरको बनाउने घोषणा गरेका छन् । कांग्रेसको १४औं महाधिवेशनमा आफ्नो समूहबाट विजयी भएका र पराजित भएकाहरूको भेलामा कोइरालाले उक्त घोषणा गरेका हुन् । अनामनगरस्थित...

कास्की एमालेको सर्वसम्मत अध्यक्ष हुन्छुः का.व. अध्यक्ष मनबहादुर गुरुङ

पोखरा । नेकपा एमाले कास्कीका कार्यवाहक अध्यक्ष मन बहादुर गुरुङले अध्यक्षका लागि दावेदार रहेको बताएका छन् । पौष २३ गते हुने १० औँ जिल्ला अधिवेशनको सन्दर्भमा बुघवार आयोजीत पत्रकार सम्मेलनमा बोल्दै गुरुङले यस्तो बताएका हुन् । कास्कीमा सर्वसम्मत नेतृत्व...

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक दिउँसो साढे १ बजे बस्ने बताइएको छ । बैठकमा प्रधानमन्त्री देउवाको भारत भ्रमण लगायतका विषयमा छलफल हुने छ । देउवा यही पुस २५ गते भारत जाने कार्यक्रम तय भएको छ । पुस २६...

राष्ट्रियसभा सदस्यका उम्मेदवारले साढे तीन लाख रुपैयाँसम्म खर्च गर्ने पाउने

काठमाडौं। राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारले खर्च गर्न पाउने रकमको सीमा तोकिएको छ। निर्वाचन आयोगले एक उम्मेदवारले ३ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्ने पाउने सीमा तोकेको हो। आयोगका अनुसार उम्मेदवारले मतदाता नामावली खरिदमा १ लाख, सवारी साधनरघोडा...