प्रमुख समाचार


गण्डकी अपडेटः आज एकै दिन थपिए ६२६ संक्रमित, कुन जिल्लाका कति ? सूचीसहित

 पोखरा । गण्डकी प्रदेशमा आज मंगलबार एकै दिन ६२६ जना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा १२ सय ३१ जनामा गरिएको परीक्षणमा प्रदेशका १० जिल्लाका गरि सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।सोही अवधिमा १६ जना संक्रमित...

देशभर आज एकैदिन थपिए १० हजार बढी संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो नेपालमा कोरोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबभन्दा धेरै संक्रमित संख्या हो । यसअघि २८ वैशाख २०७८ मा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा...

स्थानीय तहको निर्वाचन वैशाखमै गर्न गठबन्धन तैयार

काठमाडौं। सत्ता गठबन्धनको उच्च स्तरीय राजनितिक समन्वय समितिको बैठक सकिएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले वैशाख महिनाभित्रै स्थानीय तहको निर्वाचन गर्ने सहमति जुटाएको छ। निर्वाचन गर्न आलटाल गरेको भन्दै आलोचना खेपिरहेको गठबन्धनले...

गण्डकीमा सार्वजनिक यातायातको भाडा समायोजन, यस्तो छ समायोजन दर (भिडियो सहित)

पोखरा । गण्डकी प्रदेशमा सर्वजनिक यातायातको भाडा समायोजन भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश भाडा सिफारिस समितिको प्रतिवेदन अनुसार भाडा समायोजन गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले...

गण्डकी अपडेटः संक्रमित बढेको बढ्यै, निको हुनेको संख्या न्यून, आज कुन जिल्लामा कति थपिए ? सूचीसहित

पोखरा । गण्डकी प्रदेशमा दिनदिनै कोरोना संक्रमितको संख्या बढेको बढेयै छ । निको हुनेको संख्या भने संक्रमितको हुनेको तुलनामा निकै न्युन देखिएको छ। आज (सोमबार)३७८ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८३७ जनामा गरिएको परीक्षणमा प्रदेशका ९ जिल्लाका...

मन्त्रिपरिषद् र सचिवालयलाई पूर्णता दिदैँ देउवाः यी नेताको नाम चर्चामा !

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् र सचिवालयलाई पूर्णता दिने भएका छन् । देउवा सचिवालयका अनुसार एक हप्ताभित्र मन्त्रिपरिषद् र सचिवालयलाई पूर्णता दिने गरी देउवाले छलफल सुरु गरेका छन् ।दुई मन्त्रीले राजीनामा दिएपछि दुई मन्त्रालय मन्त्री...

तत्काल निर्वाचनको मिति तोक्न स्थानीय तहका छाता संगठनको माग

काठमाडौं । स्थानीय तहका छाता संगठनले तत्काल निर्वाचनको मिति तोक्न माग गरेको छ । गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले प्रेस विज्ञप्ति निकाल्दै स्थानीय तहको निर्वाचन मिति तोक्न माग गर्दै नेपाल सरकार र निर्वाचन...

पर्यटन मन्त्री आलेलाई कोरोना संक्रमणः भेटघाट बन्द

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोभिड संक्रमण पुष्टि भएको छ । स्वीकय सचिव हेमन्त रेग्मीले आफू र मन्त्री आले दुबैलाई भाइरस संक्रमण पुष्टि भएको जनाएका छन् । संक्रमण पुष्टि भएसँगै मन्त्री आलेले मन्त्रालयका कार्यक्रम...

आज पौष शुक्ल पूर्णिमा, विधिपूर्वक स्वास्थानी ब्रत सुरु

पोखरा । आज पौष शुक्ल पूर्णिमा । आज देखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी ब्रत सुरु भएको छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी ब्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीका दिन हातगोडाको नङ काटी स्नान गरी...