प्रमुख समाचार


गण्डकी अपडेट :आज २९० संक्रमित सन्चो भए, कति संक्रमित थपिए ? (संक्रमितको सूचीसहित)

पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा पछिल्लो तथ्यांकहरुकै निकै न्युन संख्यामा संक्रमित थपिएका छन् । आज २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १४४ जनाको नमुना परिक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी...

प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग दर्ताः यी हुन् हस्ताक्षर गर्ने सांसद(नामसहित)

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्ता गठबन्धनले महाभियोग प्रस्ताव दर्ता गरेको छ । ९८ सांसदले प्रधानन्यायाधीशविरुद्ध संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका हुन् । बिहान ११ बजेर १० मिनेटमा दर्ता भएको हो । कानुन, न्याय तथा संसदीय...

मन्त्रिपरिषदलाई भोलि पूर्णता दिदैँ देउवाः यी नेता मन्त्री भन्ने पक्का !

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि सोमबार मन्त्रिपरिषदलाई पूर्णता दिने भएका छन् । उनले रिक्त रक्षामन्त्री र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री पदमा नियुक्तिको तयारी गरेको बताइएको छ। रक्षामन्त्री र उद्योगमन्त्री दुई दिनभित्रै नियुक्ति गर्ने...

नेपाली इतिहासलाई नयाँ युगमा ल्याउने युद्ध नै जनयुद्ध होः प्रचण्ड

आज जनयुद्ध दिवस । नेकपा माओवादी केन्द्रले आज २७ औँ जनयुद्ध दिवस मनाएको छ । माओवादी केन्द्रले पार्टी मुख्यालय पेरिडाँडामा एक कार्यक्रम गरी जनयुद्ध दिवस मनाएको छ । कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहालसँगै अन्य नेता तथा कार्यकर्ता सहभागी छन् । नेता...

आजदेखी गण्डकीमा सार्वजनिक सवारीमा नयाँ भाडादर (भाडादरसहित)

पोखरा । गण्डकी प्रदेशमा फागुन १ अर्थात आजदेखी सार्वजनिक सवारीमा बढेको नयाँ भाडादर लागु हुने भएको छ । आजदेखि नगर बसमा चढ्दा यात्रुले पहिलो तीन किलोमिटरभित्र २० रूपैयाँ र तीन किलोमिटरपछि प्रति किलोमिटर साढे दुई रूपैयाँ भाडा थपेर तिर्नुपर्नेछ । २० किलोमिटरभन्दा...

नेपालमा आज थप ८ सय ३६ जनामा कोरोना संक्रमण

काठमाडौँ। आज नेपालमा कोरोना भाइरसका ८ सय ३६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ७२ हजार ६ सय ३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, आज १ हजार ८ सय २६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ९ लाख ३४ हजार...

एमसीसीमा सहमती जुटाउने गठबन्धको प्रयास असफल, प्रचण्ड र माधव नेपाल पुरानै अडानमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच पछिल्लो राजनीतिक घटनाक्रममा विषयमा छलफल भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा तीन नेताबीच एमसीसी...

गण्डकीमा भोलीदेखी सार्वजनिक यातायातमा भाडा बढ्यो, कति तिर्नुपर्छ ?

पोखरा । गण्डकी प्रदेशमा फागुन १ देखी सार्वजनिक सवारीमा नयाँ भाडादर लागु हुने भएको छ । सरकारले भाडा सिफारीस समितिको प्रतिवेदनका आधारमा नयाँ भाडादर कायम गरेको थियो । भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयले जिप, बस, नगर बस, ट्रक र ट्याक्सीको...

एमसीसीबारे प्रचण्डले झिल्केमिल्के कुरा गरेः इश्वर पोखरेल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीबारे दूर्भाग्यपूर्ण अभिव्यक्ति दिने गरेको बताएका छन् । पूर्वउपप्रधानमन्त्री समेत रहेका वरिष्ठ उपाध्यक्ष पोखरेलले जनतालाई अलमल्याउने...