प्रमुख समाचार


पर्वतका तीन युवक २४० एम्पुल ड्रग्ससहित पक्राउ

पोखरा । पर्वतका तीन युवक २४० एम्पुल ड्रग्सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वत मोदी गाउँपालिका वडा नम्बर ८ चित्रेका २४ वर्षीय सविन वि.क सोही ठाउँ राम्जाका २४ बर्षीय सोबित जि.सी. र चित्रे घर भई पोखरा महानगरपालिका वडा नम्बर ६ शान्तिपाटन बस्ने २९...

साफ यू–१६ च्याम्पियनसिप : भारतविरुद्ध खेल्दै नेपाल,जित्नैपर्ने दबाबमा नेपाल

काठमाडौं । भुटानमा जारी साफ यू–१६ च्याम्पियनसिप अन्तर्गत नेपालले समूह चरणमा आफ्नो दोस्रो खेलमा बुधबार भारतविरुद्ध खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा हुनेछ । तीन टोली सम्मिलित समूह ‘ए’ को पहिलो खेलमा...

कोशी सरकारविरुद्धको रिट आजपनि ‘हेर्दाहेर्दैमा’

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्च अदालतमा दायर रिट आजपनि हेर्दाहेर्दैमा सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा जारी बहसमा आज विपक्षीका तर्फबाट कानून व्यवसायीहरूले...

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच सिंहदरबारमा भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार वार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका अध्यक्ष ओली एक घण्टा छलफलपछि बाहिरिएका थिए...

पूर्वउपराष्ट्रपति नन्दबहादुरका छोरा दिपेशसँग सीआईबीले लियो बयान

काठमाडौँ । ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ पुत्र दीपेश पुनसँग बयान लिएको छ । सीआईबीको अधिकारीहरूले पुनलाई कार्यालयमै बोलाएर बयान लिएका हुन् । सुन तस्करीमा मुछिएका...

कागबेनी बस्ती पुननिर्माण सरकारको प्राथमिकतामा छ : गृहमन्त्री श्रेष्ठ

म्याग्दी । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाढीका कारण क्षति पुगेको मुस्ताङको कागबेनी बस्ती पुनर्निर्माणको कामलाई सरकारले प्राथमिकता दिने बताएका छन् । गत साउन २८ गते कागखोलाको बाढीले प्रभावित बनेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४...

एघार वर्षपछि बागलुङमा चार पाङ्ग्रे सवारीको लाइसेन्सका लागि आवेदन खुल्यो

म्याग्दी । बागलुङमा एघार वर्षपछि चार पाङ्ग्रे सवारी चालक अनुमतिपत्र(लाइसेन्स) परीक्षा सञ्चालन गर्न आवेदन खुलेको छ । म्याग्दीलगायत साविक धौलागिरि क्षेत्रका सेवाग्राहीलाई लक्षित गरेर आवेदन खुला गरिएको हो । अब बागलुङसहित पर्वत, म्याग्दी र मुस्ताङका सेवाग्राहीलाई...