प्रमुख समाचार


भोलिदेखि नेपाल एयरलाइन्सले भैरहवाबाट हङकङ र नयाँ दिल्लीमा उडान भर्दै

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले भैरहवाबाट हङकङ र नयाँ दिल्लीमा उडान भर्ने भएको छ । नेपाल एयरलाइन्सले यही भदौ १२ गते अर्थात भोलिदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र भारतको दिल्लीमा नियमित उडान गर्ने भएको हो...

शुल्क वृद्धिको विरोध : इन्जिनियरिङ संस्थानका पदाधिकारीले सामूहिक राजीनामा दिदैं

काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले बाध्यतामा परेर शुल्क वृद्धिको निर्णय गरिएको जनाएको छ । २८ वर्षअघि निर्धारण गरिएको शुल्क अनुसार नै अहिले पठनपाठन हुँदै आएको भन्दै संस्थानले यो अवस्थामा पढाउन नसकिने प्रस्ट पारेको छ । नेपाल सरकारले दिँदै...

यस्तो छ आजको मौसम पूर्वानुमान

पोखरा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ । साथै हाल पश्चिमी आसाम र त्यस आसपासमा रहेको न्यून चापीय क्षेत्रको पनि प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा...

समाजवादी मोर्चाको घोषणा सभामा प्रचण्डसहितका शीर्ष नेता बुटवलमा जाने

रूपन्देही । समाजवादी मोर्चाले भदौ १२ गते बुटवलमा गर्ने सभामा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित समाजवादी मोर्चाका शीर्ष नेता जाने भएका छन् । घोषणसभालाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्डसहित एकीकृत समाजवादीका अध्यक्ष...

सत्ता गठबन्धनले प्रदेशमा सत्ता कब्जा गर्न खोज्यो : ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा सत्तारुढ गठबन्धनले फोहोरी खेल खेलेको बताएका छन् । प्रदेशमा सरकार पक्षबाटै लोकतन्त्र र लोकतान्त्रिक अभ्यासविरुद्ध काम भइरहेको उनको टिप्पणी छ । नेकपा एमालेको कोशी प्रदेश कमिटीको पूर्ण बैठकलाई...

नेपालले जित्यो महिला टी–२० सिरिजको उपाधि

पोखरा । हङकङलाई पराजित गर्दै नेपालले चार देश सम्मिलित महिला टी–२० सिरिजको उपाधि हात पारेको छ । शनिबार मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले पराजित गर्दै उपाधि हात पारेको हो। नेपाल र हङकङबीचको...

धरानमा आपसी सद्‍भाव कायम राख्न नगरवासीलाई मेयर राईको अपिल

धरान । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले आपसी सद्भाव भाइचारा र एकता कायम गर्नका लागि नगरवासीहरुमा अपिल गरेका छन् । उनले शुक्रबार एक अपिल प्रकाशित गर्दै कुनै पनि प्रकारको समाजिक अन्तरसम्बन्ध खलबलिने गतिविधि नगर्न अनुरोध गरेका छन् । 'विश्व...

माओवादी नेता जनार्दन शर्माको फेसबुक ह्याक

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माको फेसबुक पेज ह्याक भएको छ । शर्माको ‘जनार्दन शर्मा प्रभाकर’ नामको फेसबुक पेज ह्याक भएको हो । शर्माले आफ्नो उक्त पेज केही दिनदेखि ह्याक भएको र हाल आएर ह्याकरद्वारा असान्दर्भिक पोस्टहरु हुन...

जुवा खेलिरहेको अवस्थामा मुस्ताङ घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह प्रकाउ

पोखरा । गण्डकी प्रदेश अन्तर्गतको मुस्ताङ घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन जुवाखालबाट पक्राउ परेका छन् । लालचनसहित ७ जनालाई प्रहरीले हिजो (बिहीबार)साँझ पोखरा महानगरपालिका-८ सिर्जनाचोकस्थित होटल लक्ष्मीबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ परेको...