रूपन्देही । नेकपा एमालेको बुटवलमा जारी लुम्बिनी प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयनका चुनावको तयारी गरेको छ । एमाले लुम्बिनीले पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशन विपरीत आकांक्षीहरूले निर्वाचनको तयारी गरेका हुन् । दुवै समूहमा रहेका नेताहरूले सहमतिको...
सिन्धुपाल्चोक । दोलखाबाट काठमाडौँ जाँदै गरेको स्कारपियो दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् । बा १५च ९३७० नम्बरको स्कारपियो लामोसाँघु–जिरी सडकखण्डको सुनकोसी गाउँपालिका पाँचकिलो नजिकै दुर्घटनामा परेको हो ।ज्यान जानेमा...
पोखरा । नेशनल प्याव्सन (एनप्याव्सन) कास्कीको अध्यक्षमा पुनः हेमन्त आधिकारी निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न आठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा पुनः अधिकारी निर्वाचित भएका हुन् । उनी रत्न ज्योति माध्यमिक विद्यालय पोखराको संस्थापक निर्देशक हुन् । समतिको...
पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले नेकपा माओवादी फुट्न मात्र होइन जुट्न पनि जानेको दाबी गरेका छन् । आज पोखरामा आयोजित सन्देश सभालाई सम्बोधनको क्रममा विप्लवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हत्याराको आरोप...
काठमाडौं । भोजपुर केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गएराति १ बजेर ११ मिनेटमा चार म्याग्निच्युटको भूकम्प गएको हो । भोजपुरको तुङ्गेछा आसपास केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का भोजपुर जिल्ला...
काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार सुशासनको अभियानबाट विश्राम नलिने बताएका छन् । नेपाल पर्वतारोहण सङ्घको ३३औँ वार्षिक साधारणसभाको उद्घाटनमा उपप्रधानमन्त्री श्रेष्ठले सरकारले सुशासन स्थापित गरेर मात्रै समृद्धिलाई तीव्रता...
पोखरा । नेकपा (माओवादी) नेतृत्वको चार दलिय समावजादी मोर्चाले निर्माण गरेको छ । मोर्चाले प्रदेश स्तरिय कायक्रम पहिले प्रदेश संयोजन समिति निर्माण गरेको हो । मोर्चामा प्रत्येक पार्टीबाट तीनजनाका दरले प्रतिनिधित्व हुने शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा...
काठमाडौँ । हालै चीनले प्रकाशन गरेको नक्सामा नेपालको लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रलाई भारतको देखाएर चीनले आफ्नो देशको नक्सा प्रकाशन गरेपछि काठमाडौँ महानगर प्रमुख बालेनले ५ दिने चीन भ्रमण रद्ध गरेका छन् । बिहिबार सामाजिक सञ्जालबाट उनले यसअघिदेखि...
मधेश। महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रमा आज ‘राखी’ पर्व मनाइँदै छ । चन्द्रमासको साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै दाहिने हातको नाडिमा रक्षासूत्र (डोरा, धागो) बाँधिदिने परम्पराको यो पर्वलाई मिथिलामा ‘राखी’ भनिने गरिएको...