प्रमुख समाचार


आफन्त नभएका जेष्ठ नागरिकको सम्पूर्ण दायित्व सरकारले लिन्छ : मन्त्री श्रेष्ठ

पोखरा । गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले कोही आफन्त नभएका जेष्ठ नागरिकको सम्पूर्ण दायित्व प्रदेश सरकारले लिने बताएका छन् । पोखरा बृद्धाश्रमको रजत जयन्ति उद्घाटन समारोहलाई मंगलबार सम्बोधन गर्दैै...

सातै प्रदेशका भौतिक पूर्वाधार र यातायात मन्त्री पोखरामा, संघले अधिकार नदिएको गुनासो

पोखरा । सात वटै प्रदेशका भौतिक पूर्वाधार र यातायात क्षेत्र हेर्ने मन्त्री र सचिव पोखरामा भेला भएका छन् । यि मन्त्रालयले सम्पादन गर्ने कार्यक्षत्रमा देखिएका अप्ठायाराका विषयलाई लिएर गण्डकी प्रदेशको भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रालयले अन्तर...

‘एमालेलाई कसैको बैसाखी टेक्नुपर्दैन, एक्लैले ७० प्रतिशत स्थानीय तह जित्छ’:ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई ककसैको बैसाशी टेक्न नपर्ने भन्दै चुनावमा एक्लै लड्ने र एक्लैले ६० देखि ७० प्रतिशत स्थानीय तहमा जित्ने दावी गरेका छन् । आज मंगलबार पार्टी निकट अनेमसंघको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष...

एमाले सचिवालय बैठक बस्दैँ

काठमाडौं। नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दिउँसो ३ बजे बस्ने तय भएको बैठकमा स्थानीय तहको निर्वाचनको तयारीलगायत समसामहिक विषयमा छलफल हुने जनाईएको छ । आजको बैठकमा स्थायी कमिटी, पोलिटब्युरो...

चिनियाँ विदेशमन्त्री वाङ ई नेपाल भ्रमणमा आउने, बीआरआई अगाडि बढ्ला ?

काठमाडौं । अमेरिकी सहयोगसम्बन्धी एमसीसी सम्झौताको पाँच वर्षपछि सदनबाट पारित भएको छ । अब यसको कार्यान्वयनको विषयमा चासो बढेको छ । सम्झौता पारित हुन पाँच वर्ष लागेकोमा कार्यान्वयन कसरी हुने र कति समयमा पूरा हुने चासो बढेको हो । एमसीसीभन्दा अघि नै नेपालले...

हिजो साँझ नेपाल आएका साउदी विदेशमन्त्री साउदको आज राजनीतिक भेटघाट

पोखरा । साउदी अरबका राजकुमार एवं विदेश मन्त्री राजकुमार फैसल बिन फहरान अल साउद काठमाडौं आइपुगेका छन् । सोमबार साँझ चार्टर्ड जहाजमा साउद काठमाडौं आएका हुन् । त्रिभुवन विमानस्थलमा विदेश मन्त्री साउदलाई परराष्ट्र सचिव भरत पौड्यालले स्वागत गरेका थिए । हिजो...

मन्त्री हुदाँ पास गर्ने अहिले एमसीसीको विरोध गरेको भन्दै भीम रावलमाथि खनिए देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको हितमा रहेको आफ्नो धारणा दोहोर्याएका छन् । उनले आज नुवाकोटको किस्पाङ गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्दै सो धारणा राखेका हुन्। सो कार्यक्रममा उनले हालै प्रतिनिधिसभाबाट...

बाग्मती प्रदेशसभाको बैठक चैत्र ८ गते बोलाइयो

काठमाडौं । बाग्मती प्रदेशसभाको बैठक आगामी चैत्र ८ गते बस्ने भएको छ । प्रदेशसभाको आजको विशेष बैठकमा मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले महालेखा परीक्षकको वार्षिक प्रतिवेदन र मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गरेका थिए । बैठकमा आज नेपाली कांग्रेसका...

सपुतको गीत ‘पीर’मा प्रचण्ड प्रतिक्रिया, ‘उत्तेजित हुनुपर्ने त्यस्तो केही छैन’

काठमाडौं । प्रकाश सपुतको पछिल्लो गीत ‘पीर’को भिडियोको विषयलाई लिएर माओवादी केन्द्रका भातृ संगटनहरुले आपत्ति जनाईरहेका बेला नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले यस विषयमा आफ्नो प्रतिक्रिया दिएका छन् । प्रचण्डले सोमबार धनगढी विमानस्थलमा पत्रकारको...