प्रमुख समाचार


मध्य पहाडी क्षेत्रमा हल्का वर्षा र उच्च पहाडी क्षेत्रमा हल्का हिमपात हुने

पोखरा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम...

लान्द्रुकमा दसैं मेला हुँदै

पोखरा । अन्नपूर्ण गाउँपालिका–७, लान्द्रुकको क्युप्चे बराह युवा क्लबको आयोजनामा ‘लान्द्रुक दसैं मेला २०८०’ हुने भएको छ । क्लबको २४ औं वार्षिकोत्सवको अवसरमा ८ कात्तिकदेखि १२ गते किात्तिकसम्म मेला आयोजना हुने क्लबले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको...

समाजवादी मोर्चाको कास्की समन्वय समिति गठन, एस कास्की अध्यक्ष हमाल संयोजक

पोखरा । समाजवादी मोर्चाको कास्की समन्वय समिति गठन भएको छ । शुक्रबार नेकपा एकीकृत समाजवादी कास्कीको मनमोहन कक्षमा आयोजित भेलाले समाजवादी मोर्चा गठन गरेको हो । समाजवादी मोर्चा कास्कीको संयोजकमा नेकपा एकीकृत समाजवादी कास्कीका अध्यक्ष खड्ग हमाल चयन भएका...

शिक्षक बढुवा परीक्षामा कार्यरत जिल्लामा मात्र प्रतिस्पर्धा गर्न पाइने

काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षक बढुवाको परीक्षामा कार्यरत जिल्लामा मात्र प्रतिस्पर्धा गर्न दिने भएको छ ।आयोगको गत मंगलबारको बैठकले आन्तरिक परीक्षाबाट पदपूर्ति गरिने २५ प्रतिशत पदमा कार्यरत जिल्लामा मात्र प्रतिस्पर्धा गर्न पाइने निर्णय गरेको हो । आयोगले...

पोखराका ८ मासु पसलमा अनुगमन : १२ हजारको मासु नष्ट

पोखरा । पोखरा महानगरपािलकाले बिहिबार पोखराका ८ वटा मासु पसलमा अनुुगमन गरेको छ । नेपालीहरुको ठूूलो चाड दशैँसंगै महानगरले मासु पसलमा अनुुगमन गरेको हो । अनुुगमन टोलीले चार वटाु पसललाई ५ देखि २० हजार रुपैयाँ सम्म जरिवाना गरेको छ । महानगरको अनुुगमन टोलीले...

पोखरामा ड्रग्ससहित ४ जना प्रकाउ

पोखरा । पोखरामा ड्रग्ससहित ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित बसका चालक र सह–चालकसहित चार जनालाई प्रकाउ गरेको जनाएको छ । प्रकाउ पर्नेमा बस चालक गोरखाको शहीद लखन गाउँपालिका ३ घर भई पोखरा १५ रामबहार बस्ने ३५ वर्षीय हिराबहादुर...

तेस्रो बीआरआई फोरमको उद्घाटन, मुख्य आठ विषय प्रस्तुत

बेइजिङ । बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) को तेस्रो फोरमको बुधबार बिहान राजधानी बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङले उद्घाटन गरेका छन् । विश्वका एकसय ४० देशका सरकारी अधिकारी सहभागी सम्मेलनको राष्ट्रपति सीले बीआरआई परियोजनाको मुख्य आठ विषय प्रस्तुत...

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिंदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधबार ९आज० विश्वासको मत लिँदै छन् । आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकबाट मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् । मंगलबार (हिजो) बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले बुधबारको...

यस्तो छ आगामी २४ घण्टाको मौसम पूर्वानुमान

पोखरा । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा छ । दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य...