पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कृषक प्रोत्साहनका कार्यक्रमहरूलाई महानगरपालिकाले प्राथमिकता दिइने बताए । पोखरा २८ सौर्य बजारमा आयोजित तेस्रो खसी बोका मेला प्रदर्शनी कार्यक्रममा बोल्दै उनले मेयर बाख्रा पकेट कार्यक्रमको प्रभावकारिता...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले स्वरुप परिवर्तन गरेर होहल्ला गर्ने १०८ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । २१ असोज देखि ३० असाजसम्म १० दिनमा उक्त संख्यामा स्वरुप परिवर्तन गरिएका मोटरसाइकल नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रवक्ता प्रहरी...
काठमाडौँ । नेपालमा यस वर्षको मनसुन गत आइतबारबाट बाहिरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो । नेपालमा यो वर्ष गत जेठ ३१ बाट मनसुन भित्रिएको थियो...
काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो दुई महिनामा झण्डै साढे २ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।नेपाल राष्ट्र बैंकका अनुसार साउन र भदौमा २ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । यो अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा...
काठमाडौं । नेपालको सबैभन्दा ठूलो तथा पुरानो अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलमा सोमबार कीर्तिमान कायम भएको छ । यो विमानस्थलबाट सोमबार एकै दिनमा अन्तर्राष्ट्रियतर्फ कुल ११४ उडानरअवतरण भएका छन् । यो एक दिनमा भएको अहिलेसम्मकै धेरै उडानरअवतरण...
पोखरा । नेपाल राष्ट्रिय घरभाडा सरोकार समितिले घरबहाल कर घर धनीले नै तिर्नुपर्ने बताएको छ । राष्ट्रिय घरभाडा सरोकार समिति कास्कीले सोमबार दसैं, तिहार, छट लगायतका चाडबाडको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै समितिका...
पोखरा । दशैंलाई लक्षित गदै पोखरामा भेडा च्याङग्रा ल्याउने क्रम सुरु भएको छ । दशैंका लागि प्रत्येक बर्ष मुस्ताङसगै देशका अन्य भागबाट भेडा च्याङग्रा पोखरा ल्याउने गरिएको छ । सोमबारसम्म पोखरामा चार हुलमा गरि एक हजारको हाराहारीमा भेडा च्याङग्रा भित्रिएको...
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूलाई छलफलको लागि बोलाएका छन् । देउवाले कोशीमा शेखर पक्षले गरेको विद्रोहलगायत समसामयिक विषयमा छलफल गर्न बैठक बोलाएको सचिवालयले जनाएको छ । धुम्वाराहीस्थित देउवा निवासमा...
पोखरा । यस वर्षको मनसुन हिजो आइतबार नेपाल बाट बाहिरिएको छ । यस वर्ष १३ दिन ढिलो मनसुन बाहिरिएको हो । जेठ ३१ मा भित्रिएको यस वर्षको मनसुन १२४ दिन जति नेपालमा रहेको छ । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका...