प्रमुख समाचार


चुनावमा भाग लिने ७९ दलसँग छलफल गर्दै निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्दैछ ।स्थानीय तहको चुनावमा भाग लिने दलहरुसँग बिहान साढे ११ बजे छलफल हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन्। उनका अनुसार स्थानीय निर्वाचनमा भाग लिने ७९ वटा दलहरूलाई...

कास्कीका सबै पालिका र वडामा तालमेल गर्ने पाँच दलको निर्णय

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरा रहेको जिल्ला कास्कीमा सत्ता गठबन्धनमा रहेका दलबहरु बीच आसन्न स्थानीय तहको निर्वाचनमा सहकार्य गरेर अगाडि बढ्ने सहमति भएको छ । सोमबार कास्की कांग्रेसको कार्यालयमा बसेको सत्ता गठबन्धनमा रहेका पाँच दलको बैठकले कास्कीका...

नेपालले जित्यो टी–२० सिरिजको उपाधि

नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको उपाधि जितेको छ । सन्दीप लामिछानेको कप्तानीमा सोमबार भएको फाइनल खेलमा नेपालले पपुवा न्युगिनी ९पीएनजी०लाई ५० रनले हराउँदै उपाधि जितेको हो । त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १६९ रनको...

तीन डीआईजीको मुद्दा आज पनि हेर्न नमिल्नेमा

काठमाडौं । तीन डीआईजीको मुद्दा हेर्न नमिल्नेमा परेको छ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक बढुवा सिफारिस निर्णयविरुद्ध दायर भएको रिट सोमबार पनि हेर्न नमिल्नेमा परेको हो। सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा तोकिएको थियो । तर, हेर्न...

ग्यास सिलिण्डर पड्किदा जलेर ३ बालबालिकाको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा खाना पकाउने ग्याँसको सिलिन्डर पड्किदा तीन बालबालिको ज्यान गएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वाराका मिनबहादुर तामाङको घरमा आइतबार बेलुकी ७ बजे सिलिन्डर पड्किएर घरमा आगलागी हुँदा तीन बालबालिकाको मृत्यु...

टी–२० सिरिजको फाइनल आज : नेपालले उपाधि हात पार्ला ?

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको आज (सोमबार) फाइनल खेल हुदैँछ । फाइनल खेलमा नेपाल र पपुवा न्युगिनी(पीएनजी)ले प्रतिष्पर्धा गर्ने भएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा उपाधि हात पार्ने लक्ष्यसहित खेल्ने भएको छ । त्रिवि...

लामो दूरीको सर्वाजनिक सवारीको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो (सूचीसहित)

पोखरा । सरकारले अन्तर प्रदेश चल्ने  सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्म बढाएको छ । यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायातमन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार यात्रुबहाक सवारीको भाडा १० प्रतिशतले बढाएको छ । पहाडमा मालबाहक सवारीका लागि...

माधव नेपालसहितका १४ सांसदको मुद्दा ‘हेर्न नमिल्ने’ मा

काठमाडौं । माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध नेकपा एमालेले दिएको रिटमाथि आज(आइतबार)सुनुवाइ नहुने भएको छ । न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा परेको उक्त मुद्दा न्यायाधीश सुवेदीले आफूले हेर्न नमिल्ने बताएका छन् ।सांसद सोमप्रसाद पाण्डे...

गठबन्धन हुने भएपछि जनविरोधी शक्तिहरु छट्पटाउन थाले : माधव नेपाल

धनगढी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलबीच चुनावी तालमेल हुने भएपछि जनविरोधी शक्तिहरु छट्पटाउन थालेको बताएका छन् । नेपालले नेकपा एमालेतर्फ लक्षित गर्दै यस्तो बताएका हुन् । ‘वामपन्थी र लोकतान्त्रिक शक्तिहरू मिलेर चुनावमा जाने...