प्रमुख समाचार


कास्की कांग्रेसले गठन गर्यो स्थानीय तहमा टिकट बाड्ने संसदीय समिति (नामावलीसहित)

पोखरा । नेपाली कांग्रेस कास्कीले संसदीय समिति गठन गरेको छ । समितिमा सभापतिसहित उपसभापतिद्वय युवराज कुँवर, रामबाबु भण्डारी, सचिवद्वय देवेन्द्र रानाभाट र भानु ढकाल, सहसचिवद्वय शंकर ढुंगाना र नविन सिग्देल, कोषाध्यक्ष माइकल कर्माचार्य रहेको सभापति किशोरदत्त...

महानगरपालिकामा उम्मेदवार घोषणा गर्दै कांग्रेस : कहाँ-कस्ले पाउला टिकट?

काठमाडौं। नेपाली काँग्रेसले आज आफ्नो भागमा परेका महानगरपालिकामा उम्मेदवार घोषणा गर्दैछ । कांग्रेसले ३ महानगरपालिकामा मेयर र ३ महानगरपालिकामा उपमेयर घोषणा गर्ने भएको छ । काँग्रेसले सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा काठमाडौं, ललितपुर र विराटनगरमा उम्मेदवार...

आज देखि एसइई सुरु, गण्डकीमा ४६ हजार विद्यार्थी सहभागी हुँदै

पोखरा । आज देखि माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु हुँदैछ । अहिले बिहान ८ बजेदेखि देशभर एकैसाथ यो वर्षको एसईई परीक्षा सुरु हुन लागेको हो । कोरोना महामारीका कारण शैक्षिक सत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले...

एमालेले प्रदेश सांसदलाई उम्मेदवार नबनाउने

काठमाडौं । नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयरमा प्रदेश सांसदलाई टिकट नदिने भएको छ । सिफारिस भएका १२ जनामध्ये २ जना प्रदेशसभाका सदस्य छन् । केन्द्रीय सचिवालय बैठकमा भएको छलफल गण्डकी प्रदेशमा कुनै पनि बेला सरकार परिवर्तन हुनसक्ने भएकाले सांसदलाई राजीनामा...

महानगर र उपमहानगरको उमेदवार टुंग्याउन एमाले बैठक जारी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । भक्तपुरको बालकोटस्थित अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक बसेको हो । बैठकमा आसन्न स्थानीय तह निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाका उमेदवारका विषयमा छलफल...

१९ गते सत्तारुढ गठबन्धनले पोखरामा चुनावी सभा गर्ने

पोखरा । सत्तारुढ गठबन्धनले सात वटै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने भएको छ । स्थानीय तह चुनाव तयारी तथा अनुगमन समितिको बिहीबार बसेको बैठकलेचुनावी सभा गर्ने निर्णय गरेको हो । निर्णय अनुसार गण्डकी प्रदेशको राजधानी पोखरामा बैशाख १९ गते चुनावी सभा हुने...

देउवाले बोलाए कांग्रेस शिर्ष नेताको बैठक : यस्ता छन् एजेन्डा

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसका शीर्ष नेताको बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार दिउँसो ३ बजे बस्ने गरी उनले बैठक आह्वान गरेका हुन् । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल,...

सातै प्रदेशमा गठबन्धनका शीर्ष नेताले चुनावी सभालाई सम्बोधन गर्ने

काठमाडौं । सत्ता गठबन्धनको स्थानीय तह चुनावी तयारी तथा अनुगमन समितिको बैठकले सातै प्रदेश राजधानीमा संयुक्त चुनावी सभा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान बसेको समितिको बैठकले यही वैशाख १८ गतेदेखि २२ गतेसम्म सातै...

स्वास्थ्य मन्त्रालयको आग्रह : कोरोना महामारीको जोखिम कायमै छ, स्वास्थ्य मापदण्ड पालना गरौँ

पोखरा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गदै संख्यात्मक रुपमा संक्रमण केहि कम भएको जस्तो देखिए पनि महामारीको जोखिम कायमै रहेको...