स्याङ्जा । रुसमा ज्यान गुमाएका वालिङ नगरपालिका–१४, मान्खुका हरिप्रसाद अर्यालको कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ । रुसी सेनामा भर्ती भएका २३ वर्षीय अर्यालको मृत्यु भएको जानकारी पाएपछि परिवार शव आउने आशामा बसेको थियो । झन्डै दुई महिनासम्म पनि शव...
पोखरा । १२ औँ पोखरा महोत्सवको एघारौँ दिन आइतबार लोकदोहोरी तर्फ ज्योति मगर, जिवन दाहाल, कृष्ण अखेली, शिवहरी ढुंगाना, रामजी पौडेल, सानु बिकास, गंगा पौडेल, पारु गुरुङ, बत्ती थापा लगायतको प्रस्तुती रहनेछ भने सांझको लाइभ ब्याण्डमा सुगम पोखरेलको प्रस्तुती...
पोखरा । कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा आजदेखि सिनेमा संवाद हुँदैछ । चलचित्र क्षेत्रमा देखिएका समस्या र समाधानका उपायबारे छलफल हुने छ । ३ वटा सेसनमा कार्यक्रम हुनेछ । कार्यक्रममा सिनेमा र सरकारले यसअघि गरेका काम र भोलि गर्नुपर्ने काममाथि छलफल हुन्छ...
पोखरा । पोखरामा स्कुल बसले ठक्करबाट तीन वर्षीय बालकको ज्यान गुमेको छ । बाल प्रतिभा बोर्डिङ स्कुलमा कक्षा नर्सरीमा अध्ययनरत बालक समिर कार्कीको सोही स्कुलको बसले ठक्कर दिँदा ज्यान गुमेको हो । पोखरा महानगरपालिका वडा नम्बर–२४ स्थित बाल प्रतिभा बोर्डिङ...
पोखरा । बचतकर्ताको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका बलिदानी सहकारीका अध्यक्ष अजय श्रेष्ठ र लेखा समिति सदस्य सचिना थापालाई थुनामै राख्न उच्च अदालत पोखराले आदेश दिएको छ । उनीहरू गत कात्तिक २५ गते पक्राउ परेका थिए । मङ्सिर ३ गते दुवै जनालाई जिल्ला...
पोखरा । पोखराको अमरसिंह खेल मैदानमा जारी बाह्र्रौँ संस्करणको पोखरा महोत्सवमा शुक्रबार एलिना चौहान र मन्त्र ब्याण्डको प्रस्तुती रहने भएको छ । महोत्सवको नवौँ दिन दिउसोको स्टेज शो मा एलिना चौहान र सांझको लाइभ ब्याण्डमा दार्जलिङको चर्चित ब्याण्ड मन्त्र ब्याण्डको...
पोखरा । पोखरामा जिप चोरी गर्ने एक युवक पक्राउ परेका छन् । जिप चोर्ने पोखरा महानगरपालिका वडा १४ खाल्टेमसिना बस्ने २० वर्षका गोविन्द परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । पोखरा महानगरपालिका वडा नम्बर १० अमरसिंह स्कुलको...
पोखरा । पोखराको अमरसिंह मैदानमा जारि पोखरा महोत्सवमा बिहीबार बद्री पंगेनी र सबिन राईको प्रस्तुती रहने भएको छ । महोत्सवको आठौँ दिन बिहीबार चर्चित लोकदोहोरी गायक बद्री पंगेनीको प्रस्तुती रहनेछ भने सांझको लाइभ ब्याण्ड तर्फ सबिन राई एण्ड द फेरोहको प्रस्तुती...
पोखरा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ । साथै देशको तराईका अधिकांश...