प्रमुख समाचार


मौसम पूर्वानुमान : यी स्थानमा वर्षा र हिमपातको सम्भावना

पोखरा । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली देखि मूख्यतया सफा तथा मधेश प्रदेशका धेरै भू-भागमाहरुमा हुस्सु/कुहिरो लागेको छ । दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी...

आफ्नै घरको पाँच तलाबाट हाम्फालेर व्यवसायीले गरे आत्महत्या

कैलाली । धनगढीका एक व्यापारीले पाँच तले घरबाट हाम फालेर आत्महत्या गरेका छन् । धनगढी बसपार्कस्थित सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय सन्तोष अग्रवालले आफ्नै घरको ५ तलाबाट हाम फालेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । बुधबार बिहान करिब ११...

बम्जनविरुद्ध जाहेरी दिने किशोरीका बुबाको दुर्घटनामा परी ज्यान गयो

काठमाडौं । आफूलाई धर्मगुरुको रुपमा चिनाएर अनुयायीलाई बलात्कार र बेपत्ता पारेको आरोप लागेका रामबहादुर बम्जनविरुद्ध जाहेरी दिने एक पीडितको बुबाको सवारी दुर्घटनामा ज्यान गएको छ । मदनभण्डारी राजमार्ग अन्तरगत सिन्धुलीको कमलामाई नगरपालिका-९, कोरुङ खोलामा...

उद्घाटन खेलमा आयोजनक सहारा क्लब पराजित

  पोखरा । पोखरामा आजदेखि सुरु आहा रारा पोखरा गोल्ड कपको उद्घाटन खेलमा आयोजक सहारा क्लव थ्रीस्टार क्लबसंग पराजित भएको छ । थ्रीस्टार क्लवले सहारालाई २–१ गोल अन्तरले हराउँदै अन्तिम आठमा स्थान पक्का गरेको हो । हारसंगै सहारा क्लव भने प्रतियोगिताबाट...

कांग्रेस नेता एवं पोखरा – ३० का वडासदस्य मंगलकाजी मानन्धरको निधन

पोखरा । नेपाली कांग्रेसका नेता एवं पोखरा महानगरपालिका वडा नं। ३० का वडासदस्य मंगलकाजी मानन्धरको निधन भएको छ । उनको ५६ वर्षको उमेरमा सोमबार बिहान ११ बजे निधन भएको हो ।सुगर, प्रेसरका साथै मृगौला पीडित उनको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा निधन भएको...

लमजुङमा जीप दुर्घटना : १ को ज्यान गयो, २ घाइते

पोखरा । लमजुङमा आइतबार साँझ जिप दुर्घटना हुँदा १ जनाको घटनास्थलमै ज्यान गएको छ भने २ जना घाइते भएका छन् ।ज्यान गुमाउनेमा दोर्दी गाउँपालिका वडा नं. ४ का ५४ वर्षीय पूर्णबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । प्रहरी निरीक्षक थानेश्वर...

पोखरा महोत्सवको अन्तिम दिन आज साँझ जीबब आउने

पोखरा । १२ औं पोखरा महोत्सवको अन्तिम दिन सोमबार लोकदोहोरी तर्फ जीवन दाहाल, शंकरविरही गुरुङ, शिवहरी ढुंगाना, सुनिमा गुरुङ, लक्ष्मी बानियाँ लगायतको प्रस्तुती रहने छ भने सांझको लाइभ कन्सर्ट तर्फ जीबबको प्रस्तुती रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले...

माैसम पूर्वानुमान : यी प्रदेशमा हिमपातकाे सम्भावना

पोखरा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ । साथै देशको तराईका धेरै स्थानहरूमा हुस्सुरकुहिरो लागेको छ । दिउँसो सुदूरपश्चिम...

आधा किलो सुनसहित विमानस्थलबाट एकजना पक्राउ

काठमाडौँ । आधा किलो सुनसहित त्रिभुवन विमानस्थलबाट एकजना पक्राउ परेका छन् । कतारको दोहाबाट त्रिभुवन विमानस्थल उत्रिएका एक यात्रुलाई आधा किलो सुनसहित पक्राउ गरिएको हो । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले कतारको दोहाबाट तरल रूपमा ल्याएको आधा किलो सुनसहित...