पोखरा । पोखरामा क्रियाशील पत्रकार द्वय परशुराम शर्मा र अमृत सुवेदी सम्मानित भएका छन् । पत्रकार द्वय शर्मा र सुवेदीलाई नेपाल हवाई खेलकुद संस्था (ना) ले आफ्नो २१ औ वार्षिक साधारणसभा एवं १० औ अधिवेशनको अबसरमा सम्मान गरेको हो । कार्यक्रमका प्रमुख...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३४ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १७५ रुपैयाँ ३६ पैसा र बिक्रीदर १७६ रुपैयाँ १४ पैसा छ । आज युरोको भाउ भने...
काठमाडौं । सरकारले पाँचथरको फालेलुङ गाउँपालिका-५ डाँडागाउँमा युद्धकालको बेवारिसे बम विस्फोटमा परी घाइते भएका दुई बालकको निःशुल्क उपचार गर्ने भएको छ । सोमबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले बेवारिसे बम विस्फोटमा घाइते भएका पवन राई र दिप्सन राईको उपचार...
पोखरा । स्थानिय तहहरुले आफूखुशी पर्यटन शुल्क तोक्न थालेकोप्रति ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) गण्डकीले आपत्ति जनाएको छ । केहिअघि कास्कीको माछापुच्छ«े गाउँपालिकाले पर्यटन शुल्क तोकेको थियो । गाउँपालिका प्रवेशका लागि विदेशी पर्यटकलाई ५ सय र...
पोखरा । पोखरा उद्योग वाणिज्यको ३५ औं महाधिवेशनमा उपमहासचिव पदका उम्मेदवार बालकृष्ण कोइरालाले पोखरा र पोखराको व्यवसायीहरुको लागि केही गर्न पर्छ भन्ने उद्धेश्यसहित आएको बताएका छन् । पोखरा उद्योग वाणिज्य संघको ७ पदाधिकारी मध्ये २ पदाधिकारीमा मात्र निर्वाचन...
पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३५ औँ महाधिवनशनमा अध्यक्ष पदका उम्मेदवारी दिएका गोकर्ण कार्कीले आर्थिक चुनौतिले व्यवसायिहरु मारमा परिरहेको बताएका छन् । संघको अधिवेशन नजिकिदै गर्दा यतिबेला बजारमा चुनावी माहोल बढिरहेको छ । अस्वस्थका कारण घरदैलो अभियानमा...
पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले समयमा नै रिजल्ट आउने गरि काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । सोमबार पर्वत जिल्लाको कुश्मामा मन्त्रालयले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनले मन्त्रालय...
काठमाडौं । नेपाली कांग्रेसलेअष्ट्रेलियाको राजदूत बनाउनका लागि नेपाली कांग्रेस केन्द्रीय सदस्य चित्रलेखा यादवलाई सिफरिस गरेको छ । सरकारले अष्ट्रेलियाको लागि राजदूतमा सिफारिस गरेकी कान्ता रिजालको ठाउँमा यादवलाई पठाउन लागेको हो । रिजाल इजरायलबाट फिर्ता...
रुकुम । रुकुम पश्चिममा मोटरसाइकललाई खोलाले बगाउदा दुईजनाको ज्यान गएको छ । मुसिकोट नगरपालिका वडा नं ६ र ७ को सिमानामा पर्ने रम्मा खोलाको बाढीले मोटरसाइकलमा सवार दुईजनालाई खोलाको बाढीले बगाउदा उनीहरुको ज्यान गएको हो । मुसिकोट नगरपालिका वडा नम्वर ६ की...