प्रमुख समाचार


अपडेट : विमानस्थलमा बम राखेको भन्दै ब्लफ् कल गर्नेबारे अनुसन्धान सुरु

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखिएको छ भन्दै फोन गर्नेबारे प्रहरीले अनुसन्धान थालेको छ । आज बिहान विमानस्थलको टेलिफोनमा ९: ४० बजे आन्तरिक टर्मिनलमा सात वटा बम राखिएको भनि गलत सुचना दिदैं फोन गर्ने व्यक्तिबारे अनुसन्धान सुरु गरिएको...

त्रिभुवन विमानस्थलमा बम राखिएको भन्दै अपरिचित नम्बरबाट फोन : यात्रुलाई बाहिर निकालियो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखिएको भन्दै अपरिचत नम्बरबाट फोन आएको छ । त्रसित बनाउने गरि फोन आएपछि त्रिभुवन विमानस्थलबाट हुने उडान प्रभावित भएका छन् । सुरक्षाकर्मीले आन्तरिक उडानतर्फका यात्रुलाई बाहिर निकालेर शंकास्पद वस्तुको...

चुनावी वितण्डा : पूर्वी नवलपरासीमा कांग्रेस र एमालेबीच झडप, ६ घाइते

गैंडाकोट । निर्वाचन नजिकिदैँ जाँदा चुनावी वितण्डा मच्चिन थालेको छ । पछिल्लो समय दैनिकजसो कार्यकर्ताहरुबीचको झडप, कुटाकुटको समाचार आइरहेको छ । यसैबीच पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नं। १ मा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुबीच...

आयोगद्वारा उम्मेदवारहरूको सूची सार्वजनिक

काठमाडौं । स्थानीय तह निर्वाचन आउन ९ दिन मात्र बाँकी रहँदा निर्वाचन आयोगले विभिन्न पदका उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । आयोगले १ लाख ४५ हजार ९२ जना उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो । यसअघि विभिन्न प्राविधिक कारणले उम्मेदवारहरूको सूची प्रकाशनमा...

माओवादीले देशको नेतृत्व नछाडेको प्रचण्डको दाबी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले देशको नेतृत्व नछाडेको दावी गरेका छन् । मंगलबार सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले शान्ति प्रक्रियादेखि आजसम्मका सबै प्रक्रियामा माओवादीले नै नेतृत्व गरिरहेको दावी गरेका...

मलाई सत्ता गठबन्धन टुट्ने हो कि भन्ने डर छ : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी दुवै निर्वाचनमा पाँच दलीय गठबन्धनसँग प्रतिस्पर्धा गर्न तयार रहेको बताएका छन् । गृहजिल्ला झापाको हल्दिबारी गाउँपालिका १ गोल्धापमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले दुवै निर्वाचनमार्फत एमालेले...

नमूना मतदानमै मत बदर

नेपाल पत्रकार महासङ्घ तनहुँ शाखा र निर्वाचन कार्यालयको संयुक्त आयोजनामा दमौलीमा गरिएको नमूना मतदानमै मत बदर भएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज आयोजना गरिएको मतदानमा नगरप्रमुखमा तीन, उपप्रमुखमा एक, खुला सदस्यमा चार र दलित महिला सदस्यमा...

अभिनेता भुवन केसी र नायिका श्वेता खड्का कांग्रेस प्रवेश

काठमाडौं । अभिनेता भुवन केसी कांग्रेसमा प्रवेश गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले केसीसहित कलाकार रवीन्द्र खड्का र नायिका श्वेता खड्कालाई कांग्रेस प्रवेश गराएका हुन् । “प्रधानमन्त्रीबाट टीका लगाएर प्रवेश गरेको हुँ,”...

बुद्ध जयन्तीमा नेपाल आउदै मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने भएका छन् । आगामी जेठ २ गते अर्थात् बुद्ध जयन्तीमा नेपाल भ्रमणमा आउने भएका छन् । भारतीय पत्रिका द हिन्दूले उल्लेख गरेअनुसार मोदी १६ मेमा बुद्ध जयन्तीको अवसर पारेर नेपाल आउने तयारीमा छन् । हिन्दूले...