प्रमुख समाचार


बुटवलवासीलाई देउवाको प्रश्न : ओलीजीको पार्टीलाई जिताएर के गर्नुहुन्छ ?

कांग्रेस सभापति शेरबहादुर देउवाले पाँच दलीय गठबन्धनका उम्मेदवारहरूलाई मत दिएर जिताउन बुटवलवासीलाई आग्रह गरेका छन् । शंका उपशंका नगरी मत दिएर गठबन्धनले उठाएका उम्मेदवारहरूलाई जिताउँदा गठबन्धनको भविष्य लामो हुने पनि बताए । गठबन्धनलाई उनले राष्ट्रिय आवश्यकताको...

जनताको अदालतमा असफल भएका पार्टीलाई भोट दिएर देश बर्वाद नगरौँ : राजेन्द्र लिङ्देल

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देलले ठुला भनिएका पार्टीलाई मतदान नगर्न मतदातालाई आग्रह गरेका छन् । जुन पार्टीहरु पटकपटक जनताको अदालतमा असफल भए तिनैलाई भोट दिएर देश बर्वाद गर्ने र भावी सन्ततीको भविश्य बर्वाद गर्ने काममा सहभागी...

चार ओटा आमसभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओली

विराटनग   । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रदेश १ का चार ओटा आमसभालाई सम्बोधन गर्न लाग्नुभएको छ । एमाले अध्यक्ष ओलीले आज सुनसरी र मोरङका चार आमसभालाई सम्बोधन गर्न लाग्नुभएको हो । एमालेका केन्द्रीय सदस्य विनोद ढकालका अनुसार ओली आज विहान ११...

विप्लवको नेकपा विभाजन : असन्तुष्ट पक्षले गठन गर्यो नेकपा (बहुमत) पार्टी

काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई भागमा विभाजित भएको छ । चितवनको पर्सामा तीन दिन चलेको विप्लव समूहभित्रैको इतर पक्षको राष्ट्रिय भेलाले नेकपा ९बहुमत० पार्टी गठन गरेसँगै पार्टी दुई भागमा विभाजित भएको हो । पार्टी...

निर्वाचनको तयारी तीव्र, मतपत्र ढुवानी सम्पन्न

स्थानीय तह निर्वाचनका लागि ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र ढुवनी कार्य सम्पन्न भएको छ भने निर्वाचन आयोगका विभिन्न प्रदेश र जिल्ला निर्वाचन कार्यलय तथा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालयले तयारीलाई तीव्रता दिएका...

रेनुलाई उम्मेदवार मैले बनाएको हुँ : देउवा

  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रेनु दाहाल आफ्नो प्रस्तावमा भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवार बनेको बताएका छन् ।सत्तारुढ गठबन्धनले शुक्रबार काठमाडौंमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले काठमाडौंकी उम्मेदवार सिर्जना सिंहसँगै...

ओलीले जात्रा देखाए, अब कसैले मत दिनुहुन्न : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी (एस)का अध्यक्ष माधवकुमार नेपालले एमालेले गठबन्धन गरेको शक्तिलाई मत दिन नहुने बताएका छन् । आज काठमाडौंमा गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले सो कुरा बताएका...

महिलालाई कार्यकारी प्रमुखको रुपमा हेर्नु पर्ने समय आएको छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरुष धेरै सत्तामा गए पनि काम गर्न नसकेको बताएका छन् । पाँच दलीय गठबन्धनको आमसभालाई शुक्रबार सम्बोधन गर्दै महिलालाई कार्यकारी प्रमुखको रुपमा हेर्नु पर्ने बेला भएको बताएका छन् । ऐतिहासिक परिवारसँग...

स्वास्थ्य संस्थामा पनि दुई दिन बिदा !

सरकारले आगामी जेठदेखि साताको दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय स्वास्थ्य संस्था (अस्पताल) मा पनि बिदा दिने तयारी गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारको निर्णयानुसार दुई दिन सार्वजनिक विदाअनुसार नै स्वास्थ्य संस्थामा पनि बिदा दिने...