प्रमुख समाचार


बाजुराको जुगाडा केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । बाजुराको जुगाडा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अघि बेलुका ४ बजेर ५७ मिनेट जाँदा बाजुराको जुगाडा आसपास केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको हो । पछिल्लो समय नेपालको...

आज कति छ युरो, डलर र पाउण्डको भाउ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार डलर एकको खरिददर १३२ रुपैयाँ १२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७२ पैसा रहेको छ । युरो एकको खरिददर १४४ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४५ रुपैयाँ २० पैसा रहेको छ । आज पाउण्ड...

छिमेकीको कुटाईबाट एक पुरुषको ज्यान गयो

कैलाली । धनगढीमा छिमेकीको कुटपिटबाट एक जनाको ज्यान गएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका ९८ को धनगढी गाउँमा सोमबार राति ३५ वर्षीय महेश रानाको आफ्नै छिमेकीको कुटपिटबाट ज्यान गएको हो । स्थानीय मीनबहादुर चौधरीको घरमा प्रवेश गरेका बेला उनीमाथि कुटपिट...

पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर खुल्यो

बागलुङ। सुक्खा पहिरोका कारण शनिबार दिउँसोदेखि अवरुद्ध कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी खण्ड सञ्चालनमा आएको छ । करिडोर कालोपत्रको काम गरिरहेको कालिका कन्ट्रक्सनले पहिरो पन्छाएपछि सोमबार सडक सञ्चालन भएको हो । कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाका...

नेपालमै पहिलो पटक लिफ्टसहितको आकासे पुल बन्दै

काठमाडौं । नेपालमै पहिलो पटक लिफ्टसहितको आकासेपुल बन्ने भएको छ । ललितपुर महानगरपालिकाले चक्रपथ कुसुन्तीमा अपाङ्‍गतामैत्री आकासे पुल निर्माण सुरु गरेको छ । महानगरका अनुसार नेपालमै पहिलो पटक लिफ्टसहित अपाङ्‍गतामैत्री आकासे पुल निर्माण सुरु भएको हो । महानगर...

सर्लाहीमा साइकल यात्रीलाई ठक्कर दिएपछि स्थानीयले जलाए बस

जनकपुरधाम । सर्लाहीमा साइकल यात्रीलाई ठक्कर दिएपछि स्थानीयवासीले बसमा आगजनी गरेका छन् । मलंगवातर्फ जाँदै गरेको ग२ख १४४० नम्बरको बसले कविलासी नगरपालिका १० सलेमपुरमा स्थानीय जुगल महतोलाई साढे १० बजेतिर ठक्कर दिएको थियो । ठक्करबाट जुगल गम्भीर घाइते भएपछि...

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच भेटवार्ता भएको हो । भेटमा राष्ट्रियसभा अध्यक्ष निर्वाचन,...

स्व. नेम्वाङका छोरा सुहाङले दिए उपनिर्वाचनको उम्मेदवार बन्न निवेदन

काठमाडौं । आगामी १५ वैशाखमा हुने उपनिर्वाचनमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बन्न सुहाङ नेम्वाङले निवेदन दिएका छन् । पूर्वसभामुख एवं संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधन भएपछि इलाम–२ मा हुन लागेको उपनिर्वाचनमा उनकै छोरा सुहाङले पनि उम्मेदवार बन्न...

पार्टी कार्यालयमै कुटिए राप्रपाका नेता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ठाकुर मोहन श्रेष्ठ पार्टी कार्यालयमकै कुटिएका छन् । पार्टी कार्यालय, धुम्बाराहीस्थित केन्द्रीय कार्यलयमा अध्यक्ष राजेन्द्र लिङदेनको कार्यकक्षबाट निस्कने क्रममा श्रेष्ठमाथि हातपात भएको हो । लिङ्देनको...