प्रमुख समाचार


पोखरा १३ मा ग्रामीण भेगका जनतालाई गाउमै पुगेर स्वास्थ्य बीमा

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १३ ले वडा अन्तर्गत पर्ने ग्रामीण भेगमा पुगी जनताहरुलाई स्वास्थ्य बीमा गरेको छ । 'जो बस्छन् गाउँमा उसैको स्वास्थ्य बीमा' भन्ने मुल नाराका साथ वडा कार्यालयले वडा अन्तर्गत पर्ने बिजयपुर, खामघले, डि गाउँ र पोखरी स्वाराका...

सम्मानसहित एसओएस गण्डकीमा विद्यार्थीको बिदाइ

पोखरा । पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर स्कुल गण्डकीका कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई बिदाइ गरिएको छ । विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष समारोहका बीच उनीहरूलाई बिदाइ गरिएको हो । एसओएसका संस्थापक डा. हर्मन माइनरको तस्बिरमा पुष्पार्पण...

पत्रकार गंगाधर पराजुली र गजेन्द्र भण्डारी परिवारलाई पोखरा पत्रकारिता सम्मान

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले पोखरा पत्रकारिता सम्मान अर्पण गरी ५९ औं स्थापना दिवस मनाएको छ । महासंघ कास्कीले पत्रकार गंगाधर पराजुलीलाई २०७९ र राजु भण्डारी एवं भण्डारी परिवारलाई २०८० सालको पोखरा पत्रकारिता सम्मान अर्पण गरेको हो ।   पत्रकार गंगाधर...

कांग्रेस सांसद गुरुङको निलम्बन सर्वोच्चद्वारा फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले गुरुङको निलम्बन फुकुवा गरेको हो । गुरुङ गत वर्ष मङ्सिर ४ मा सम्पन्न आम निर्वाचनमा...

उत्तरपुस्तिका हराएका दुई विषयको परीक्षा चैत २१ मा हुने

त्रिभुवन विश्वविद्यालयले विद्यार्थीका उत्तरपुस्तिका हराएका दुई विषयको परीक्षा यही चैत २१ गते गर्ने भएको छ। त्रिवि रजिस्ट्रारको कार्यालय, सूचना तथा जनसम्पर्क महाशाखाले बिहीबार प्रेस विज्ञप्ति निकालेर उत्तरपुस्तिका हराएका दुई विषयमा चैत २१ गते पुन :...

सिराहामा एसईई नेपाली विषयको प्रश्नपत्र बाहिरियो

सिराहा । सिरहामा एसईईको नेपाली विषयको प्रश्न पत्र बाहिरिएको छ । परीक्षा सुरु भएको १० मिनेट पछि नै नेपाली विषयको प्रश्न पत्र बजारमा उपलब्ध भएको हो । चिट बनाउन सक्रिय रहेको टोलीलाई परीक्षा हलबाट एक थान प्रश्न पत्र केन्द्राध्यक्ष र गार्डहरू कै सहयोगमा...

समुदाय जगाउँदै दलितका लागि दलित आन्दोलन

काठमाडौं । दलितका लागि दलित आन्दोलन नेपालले कर्णाली प्रदेशमा समुदाय सचेतना अभियान शुरु गरेको छ । दलित समुदायलाई सामाजिक र राजनीतिक हिसाबमा राज्यले सँधै पीँधमा पारेर विभेद गरेको ठहर गर्दै अभियन्ता खगेन्द्र सुनार नेतृत्वको आन्दोलनले समुदाय केन्द्रित...

पौडी खेल्ने क्रममा डुबेर दुई जनाको ज्यान गयो

काठमाडौँ । दैलेखको भैरवी गाउँपालिका–३ सालपानी बस्ने १९ वर्षीय ज्ञानु तिरुवा कामीको डुबेर मृत्यु भएको छ । छामघाट खोलामा पौडी खेल्ने क्रममा डुबेर बुधबार दिउँसो ज्यान गएको हो। उता धनुषाको जनकपुर उपमहानगरपालिका–४ स्थित गङ्गा सागर पोखरीमा डुबेर महोत्तरी...

दैलेखमा भाईको सट्टा एसईई परीक्षा दिन गएका नक्कली परीक्षार्थी पक्राउ

सुर्खेत। दैलेखमा एसईईका नक्कली परीक्षार्थी पक्राउ परेका छन्। सदरमुकाममा रहेको त्रिभुवन माविमा भाइको सट्टामा परीक्षा दिन बसेका १७ वर्षीय किशोर पक्राउ परेका हुन् । दैलेख प्रहरीका‌ अनुसार पक्राउ परेका किशोर महावु गाउँपालिकाको गैडाबाज मावि रानीवनका‌ हुन्...