जनकपुरमा छुरा प्रहार गरि एक युवकको हत्या भएको छ। सोमबार दिउँसो जनकपुरधाम उपमहानगरपालिका(४ स्थित विश्वकर्मा चोकमा अन्दाजी २० वर्षीय प्रीन्स महासेठको छुरा प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन अवाका अनुसार...
काठमाडौँ । पूर्वमन्त्री अब्दुल खान दुर्घटनामा परेका छन् । सोमबार बिहान काठमाडौँबाट बर्दिया जाँदै गरेका खान चढेको जिप धादिङको रोराङ गाउँपालिकास्थित कृष्णभिरमा दुर्घटनामा परेको उनी निकट श्रोतले जानकारी दिएको छ । दुर्घटनामा परेर खान सामान्य घाइते भएका...
काठमाडौँ । आज घोडेजात्रा पर्व । काठमाडौँ उपत्यकामा आज परम्परागत घोडेजात्रा पर्व विविध कार्यक्रमको आयोजन गरी मनाइँदैछ । चैत्र कृष्ण औँसी तिथिमा मनाइने यो पर्वले तान्त्रिक मान्यतालाई आत्मसाथ गरेको पाइन्छ । टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा...
श्रीभद्र पौडेल, पोखरा । १२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव आइतवारदेखि सुरु भएको छ। ‘सुन्दर ठाउँ हेमजा जाउँः आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ महोत्सव सुरु गरिएको हो ।त्यस अवसरमा क्लवको बहुउद्देश्यीय सामुदायिक...
पोखरा । कास्की प्रहरीले पोखराको भलामबाट अबैध हतियार, मृगको छाला र मासु सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा २० भलामखोर बस्ने ४२ वर्षिय दिपेन्द्र केसी रहेकाछन । कास्की प्रहरीले अवैध रुपमा बन्यजन्तुको शिकार गर्ने गरेको भन्ने गोप्य सुचनाको...
काठमाडौं । तीन वर्ष अघि म्यानमारको सत्ता कब्जा गरेको सैन्य शासकले अर्को एक ठूलो हारको सामना गर्नु परेको छ । पछिल्लो पटक थाइल्याण्डसँग सिमाना जोडिएको म्यावड्डी शहरको रक्षाका लागि तैनाथ म्यानमारको सेनाले त्यहाँका विद्रोहीहरुसँग आत्मसर्पण गरेको छ । केही...
काठमाडौं । भारत भ्रमणमा रहेको नेपालले एसएमएस फ्रेन्डसिप कपअन्तर्गत फाइनलमा आज गुजरातसँग खेल्दैछ । खेल दिउँसो सवा एक बजे सुरु हुनेछ । सिरिजको सुरुवाती खेलमा नेपालले गुजरातलाई ८ विकेट र ८ रन तथा बरोडालाई २७ रनले हराएको थियो । अन्तिम खेलमा भने नेपाल बरोडासँग...
हेमजा । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०८० को तयारी पुरा भएको छ । आइतबारदेखि सुरु हुने महोत्सवको तयारी पूरा भएको आयोजक विष्णुपादुका क्लवले जनाइएको छ । महोत्सवको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्ने कार्यक्रम रहेको छ । सोही...
पोखरा । कास्की प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा १७ तितेपानीका मनिल बुढा मगर र पोखरा ६ शान्तिपाटनका गोपाल गर्बुजा पुन रहका छन । वडा प्रहरी कार्यालय बैदमको टोलीले पोखरा १७ बस्ने मनिल बुढा मगरको घरकोठाबाट लागूऔषध डाईजापाम...