पोखरा । विक्रम संवतको पात्रोअनुसार नेपाली नयाँ वर्ष शुभारम्भ भएको छ । आज मध्यरातबाट २०८० साल समाप्त भएर २०८१ साल शुभारम्भ भएको हो । हरेक १ वैशाखलाई विक्रम संवतको पात्रोअनुसार नयाँ वर्षको रुपमा मनाउने गरिएको छ । त्यसैले यस दिनलाई नेपाल तथा विश्वभर...
पोखरा । १२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव अन्तर्गत शुक्रवार बाली तथा पशु स्वास्थ्य शिविर भएको छ । कृषि अनुसन्धान निर्देशनालय लुम्लेको आयोजनामा भएको उक्त शिविरका बीच कुल १ सय ४० जना किसानले आ–आफ्ना पशुवालीका समस्या प्रस्तुत गरे । त्यस अवसरमा...
पोखरा। पोखराको फेवा किनारमाजारी १९ औं संस्करणको फेवा नव वर्ष महोत्सव अन्तर्गत दोश्रो दिन शुक्रबार आयोजित पर्यटक दौड प्रतियोगिताको उपाधी डेविड नर्धोफले जितेका छन् । यसैगरी प्रतियोगितामा फ्रान्सका म्याक्सल्यापलेस द्वितीय भए । रिच अष्टिनले तृतीय स्थान...
पोखरा । गण्डकी प्रदेश सरकार सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालय र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा आगामी बैशाखको १० देखि १२ गते सम्म पोखरा सभागृहमा दोश्रो वृत्ति परामर्श तथा रोजगार मेला हुने भएको छ । प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिमका विषयमा...
पोखरा । मुलुकमा सत्तालाई केन्द्रित बनाएर विभिन्न खालका गुट-उपगुट र मोर्चा बनिरहेका बेला गण्डकी प्रदेशमा सत्ता बाहिर रहेका क्रान्तिकारी तथा परिवर्तनकारी देशभक्त शक्तिहरुको छुट्टै मोर्चा बनेको छ।दिपक गुरुङको संयोजकत्वमा राष्ट्रिय क्रान्तिकारी मोर्चा...
पोखरा । वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले पोखराले कोरियन भाषा परीक्षाको निष्पक्षता, विश्वसनीयता एवं पारदर्शिता लगायत विषयमा सचेतनामूलक कार्यक्रम गरेको छ । पोखरा महानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, सामाजिक विषय शिक्षक र महिला सामुदायिक स्वास्थ्य...
पोखरा । जापानको कोची युनिभर्सिटीका प्राध्यापक डा. ता दासी हारा नेतृत्वको प्रतिनिधि मण्डलले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग प्रकोप व्यवस्थापन र फेवातालमा जम्मा भएको माटो तथा गेग्र्यान निकाल्ने प्रविधिका विषयमा छलफल गरेको छ । नगर प्रमुख...
पोखरा । माटोलाई स्वास्थ्य राखे त्यसबाट बढी उत्पादन लिन सकिने चर्चा गरिएको छ । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव अन्तर्गत बिहीवार भएको माटो तथा बाली संरक्षण विषयक अन्तरक्रियाका बीच उक्त कुरामा विज्ञहरुले जोड दिएका हुन् । कृषि अनुसन्धान निर्देशनालय...
पोखरा । काठमाण्डौबाट बेनी जाँदै गरेको बस दुर्घटनामा बसकासहचालक बिनोद दर्जीले उक्त बस चलाएको खु्ल्न आएको छ । बिहीबार बिहानपख बेनी जाँदै गरेको ग २ ख १६३० नम्बरको रात्री बस पोखराको हेम्जा सुइखेतमा दुर्घटना भएको थियो । दुर्घटना पश्चाल प्रहरीले चालकलाई...