पोखरा । पोखराको फेवा लेकसाइडमा १९ औं संस्करणको फेवा नव बर्ष महोत्सव सुरु भएको छ । होटल संघ पोखरा नेपालको आयोजनामा तीन दिनसम्म चल्ने महोत्सवको पंचै बाजा र विभिन्न जातजातिका झाँकीसहित उद्घाटन गरिएको हो । पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर आयोजना...
पोखरा । काठमाण्डौबाट बेनी जाँदै गरेको रात्रीबस पोखराको हेम्जा सुइखेतमा दुर्घटना हुँदा ७ जना घाइते भएका छन । ग २ ख १६३० नम्बरको बस राती २ : ५० बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते हुनेमा बाग्लुङ तमानखोला बस्ने २५ वर्षिया रीता घर्ती,...
पोखरा । पोखरामा आजदेखि १९ औं संस्करणको फेवा नववर्ष महोत्सव सुरु हुँदैछ । होटल संघ पोखराको आयोजनामा हुने महोतसव १ बैशाखसम्म चल्ने छ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । उनका अनुसार महोत्सवको पोखरा...
पोखरा । आज इस्लाम धर्मावलम्बीले ईद–उल फित्र पर्व मनाउँदै छन् । मुस्लिम समुदायमा ईदको अन्तिम दिन बिहानै उठेर नुहाइधुवाइ गरी मस्जिदमा नमाज पढेर धार्मिक मनोभाव आदानप्रदान गर्ने परम्परा छ । साथै मुस्लिम समुदायले आफन्तमाझ अंगालो हालेर आत्मीयता साट्ने...
पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । स्थानीय, प्रदेश र केन्द्र सरकारबीच हुने सहकार्य सहअस्तित्व र साझेदारीले सङ्घीयता कार्यान्वयनमा महत्वपूर्ण योगदान गर्ने प्रदेश...
पोखरा । स्थानीय तहमा गठन भएका न्यायिक समिति नयाँ अभ्यास भएका कारण यसलाई सफल बनाउनुपर्नेमा जोड दिइएको छ । पोखरा महानगरपालिका न्यायिक समितिले मंगलबार आयोजना गरेको “एकदिवसीय न्यायिक समिति कानुुनी प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा” कास्कीका पाँच, फेदिखोला...
पोखरा । पोखरा महानगरपालिका वडा नं.१ र २ हरिचोकमा पुष्पलाल मध्य पहाडी लोक मार्ग विस्तारको काम भइरहेको छ । सो क्रममा वडा नं.१ तर्फ सडकको सेन्टर पोइन्टबाट १२.५ मिटरमा नाला निर्माण गर्दा नाला नागबेली बन्ने अवस्था आएपछि यसलाई सिधा बनाई उचित व्यवस्थापन गर्न...
कुश्मा । साहसिक पर्यटकको हब द क्लिफ नेपालले नयाँ वर्ष २०८१ को अवसरमा ‘नाइट बञ्जी’ गर्ने भएको छ । साथै चैत्र ३० गते साँझ लाइभ म्युजिक तथा फायर डान्सु गरि नयाँ बर्षलाई स्वागत गर्ने योजना छ । विश्वकै दोस्रो अग्लो बन्जी सन्चालक कम्पनीले साहसिक खेलकुदका...
सुर्खेत । डोल्पामा आगो नियन्त्रण लिने क्रममा नेपाली सेनाका ४ जना घाइते भएका छन् । आइतबार दिउँसो ठूलीभेरी नगरपालिका–४, स्थित तिप्ला भिरमा एक्कासी आगलागी भएको थियो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए । तर,...