प्रमुख समाचार


इजरायलमा रहेका नेपालीलाई घरबाहिर ननिस्किन दूतावासको आग्रह

काठमाडौँ । इजरायलस्थित नेपाली राजदूतावासले इरानले गरेको आक्रमणलाई लक्षित गर्दै अतिआवश्यक नपरी घरबाहिर ननिस्कन नेपालीहरूलाई आग्रह गरेको छ । दूतावासले आज एक सूचना जारी इजरायलमाथि ईरानी हमला सुरु भएको सन्दर्भमा हालै इजरायली होम फ्रन्ट कमान्डद्वारा सर्वसाधारणका...

दुबईमा एक वर्षमा १ सय ६५ नेपालीले ज्यान गुमाए

युएई । वैदेशिक रोजगारीका लागि संयुक्त अरब एमिरेट्स युएई (दुबई) पुग्ने गरेका नेपालीले उतै ज्यान गुमाउन पुगेका छन् । युएईमा गएको एक वर्षमा १ सय ६५ जना नेपालीले ज्यान गुमाएका छन । यो संख्या २०७९ को भन्दा २० जनाले थोरै हो । ज्यान गुमाउनेमध्ये ९२ जनाको मृत्‍यु...

हेमजामा भएको बस दुर्घटनामा घाइते नरबहादुरको ज्यान गुम्यो

पोखरा । पोखराको हेमजामा भएको सवारी दुर्घटनामा परेर घाइते भएका मध्ये एकजनाको ज्यान गुमेको छ । गत २९ चैतमाको विहान २ः५० बजेको समयमा सुईखेतमा काठमाडौंबाट पोखरा हुँदै बेनी जादै गरेको ग २ ख १६३० नं.को बस दुर्घटना भएको थियो । सो बसमा सवारभई घाइते भएका...

भुलभुला देवी मेलाको अवसर पारी ट्रष्ट भवन उद्घाटन

पोखरा । पोखरा महानगरपालिका वडा नं ३३ पुुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रष्ट भवन एक कार्यक्रमका बीच आज उद्घाटन गरिएको छ । पोखरा महानगरपालिका वडा नं ३३ कार्यलयबाट भुलभुला देवी मन्दिर संरक्षण समितिलाई ट्रष्ट निर्माणका लागि विनियोजित...

प्राज्ञ डा. गुरुङलाई हिमाली सांस्कृतिक परिवारको संरक्षकत्व अर्पण

पोखरा  । हिमाली सांस्कृतिक परिवारले संस्कृतिविद् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति, नेपाल ऋषि प्राज्ञ डा। जगमान गुरुङलाई संरक्षकत्व अर्पण गरेको छ । हिमाली सांस्कृतिक परिवारले आज (शनिबार) प्राज्ञ डा। गुरुङको जन्मथलो याङ्जाकोट पुगेर संरक्षकत्व...

युवा संघ नेपाल कास्कीद्वारा वृद्धाश्रममा फलफूल तथा खाद्यान्न वितरण

पोखरा । युवा संघ नेपाल कास्कीले नयाँ वर्षको अवसरमा पोखरा १७ सीतापाईला स्थित पोखरा वृद्धाश्रममा फलफूल तथा खाद्यान्न वितरण गरेको छ । अध्यक्ष मिलनजंग कुँवरको नेतृत्वमा सो कार्यक्रम गरिएको सङ्गठनले बताएको छ । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी एकीकृत...

मानव सेवा आश्रममा आश्रितलाई भोजन सेवा गराई यूनाइटेडको साताब्यापी कार्यक्रम शुरु

पोखरा । यूनाइटेड क्लब पोखराले १४ औं वार्षिकोत्सवको अवसर पारी शनिवार देखी साताब्यापी कार्यक्रम शुरु गरेको छ । साताब्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन शनिवार एक कार्यक्रमका बिच पोखरा २५ हेम्जामा रहेको मानव सेवा आश्रममा आश्रितहरुलाई भोजन सेवा प्रदान गरेको...

एसीसी प्रिमियर कप क्रिकेट :  कतार विरुद्ध ब्याटिङ गर्दैै नेपाल

पोखरा । एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेल कतारसंग खेल्दैछ । नेपालले कतारसंग पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । ओमानको अल अमिरातमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो । हिजो शुक्रवारदेखि शुरु भएको प्रतियोगितामा...

नयाँ वर्षको पहिलो दिन आज यी स्थानमा हुनेछ मेघगर्जनसहित वर्षा

पोखरा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया आंशिक देखी सफा छ । दिउँसो सुदुरपश्चिम...