प्रमुख समाचार

गण्डकी सरकारले मनायो १५ औँ गणतन्त्र दिवस

पोखरा  । गण्डकी प्रदेश सरकारले १५ औँ गणतन्त्र दिवस मनाएको छ । प्रदेश सरकारकले मुख्यमन्त्री कार्यालय परिषरमा मुल समारोह आयोजना गरी गणतन्त्र दिवस मनाएको हो । प्रदेश प्रमुख पृथ्वी मान गुरुङको प्रमुख आतिथ्यतामा रहेको समारोहमा प्रदेश सभा सभामुख, मन्त्री र...

राष्ट्रपति भण्डारीद्वारा गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले १५औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई उत्प्रेरित होस् भन्ने शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले गणतन्त्र दिवसका...

स्थानीय तह निर्वाचनमा कुन दलका कति जनप्रतिनिधि निर्वाचित ?

काठमाडौं । स्थानीय तह निर्वाचन सकिएको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाको अन्तिम परिणाम लगभग आइसकेको छ । बाजुराको बूढीगङ्गा नगरपालिकामा मतदान हुन बाँकी छ भने उदयपुरको त्रियुगा नगरपालिकामा मतगणना जारी छ । नेपालको संविधान २०७२ जारी...

मङ्कीपक्स २० देशमा फैलियो, उच्च सतर्कता अपनाउन डब्लुएचओको आग्रह

जेनेभा । विश्वका २० देशमा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले शुक्रबार दिएको जानकारी अनुसार विभिन्न देशमा मङ्कीपक्सबाट सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गइरहेको छ । उनीहरूले विश्वभरि अहिलेसम्म २०० जनामा मङ्कीपक्सको सङ्क्रमण...

निर्वाचन जितेर प्रधानमन्त्री बन्‍न ओलीलाई प्रचण्डकाे चुनौती

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनबाट फेरि ठूलो दलका नेता भएर प्रधानमन्त्री हुन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएका छन् । यसअघि ओलीलाई प्रधानमन्त्री माओवादीले बनाएको दाबी गर्दै अब एमालेको प्रधानमन्त्री...

प्रधानमन्त्री देउवाले अमेरिकाको औपचारिक भ्रमण गर्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाको औपचारिक भ्रमण गर्ने भएका छन् । अमेरिकी सरकारको निमन्त्रणमा देउवाले असारको अन्तिमतिर भ्रमण गर्ने भएका हुन् । भ्रमणको तयारी दुवैतर्फबाट भएपनि औपचारिक घोषणा हुन भने बाँकी छ । ३० देखि ३२ असारसम्म देउवाको...

पोखराका नवनिर्वाचित मेयर आचार्यलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

पोखरा । पोखराका नवनिर्वाचित मेयर धनराज आचार्यलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । आचार्यले आयोगका कारण स्थानीय तह निर्वाचनमा ठूलो संख्यामा मत बदर भएको भन्दै आयोग प्रति आक्रोस पोखेका थिए । संवैधानिक निकायको प्रमुख मर्यादामा नबसेकै कारणले...