पोखरा । प्रतिनिधिसभाको सभामुख सभामुख चयनका लागि आज निर्वाचन हुँदैछ । संघीय संसद् सचिवालयका अनुसार निर्वाचनका लागि नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजेदेखि मतदान हुनेछ । सभामुखका लागि सत्ता गठबन्धनबाट एमालेका देवराज घिमिरे र इतर गठबन्धनबाट...
पोखरा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आन्शिक देखि सामान्य बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा छन । दिउँसो सुदूरपश्चिम प्रदेश...
पोखरा । नेकपा एमालेका नेता भीम रावलले स्वार्थ बाझिने पात्र लाई नै सम्बन्धित मन्त्रालयको जिम्मेवारी दिइएको प्रति प्रश्न उठाएका छन् । बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो प्रश्न उठाएका हुन् । कर्णाली प्रदेशबाट एक जना पनि मन्त्री...
काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा कांग्रेसकी ईश्वरी न्यौपाने उम्मेदवारी दिएकी छिन् । उनको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा एकीकृत समाजवादीका प्रमुख सचेतक प्रकाश ज्वालाले छन् । संसद् सचिवालयले भोलि हुने सभामुख चयन प्रक्रियामा...
जनपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई नेपाली कांग्रेससहित सबै दलले विश्वासको मत दिएका छन्। मतदानमा सहभागी सबै प्रदेशसभा सदस्यहरुले विश्वासको मत दिएपछि मुख्यमन्त्री यादव सर्वसम्मतले विश्वासको मत पाएका हुन्। मुख्यमन्त्री यादवलाई प्रदेशसभामा...
काठमाडौं । नेकपा (एमाले) का सांसद देवराज घिमिरेले प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवारी दर्ता गरेका छन् । बुधबार दिउँसो १ बजेर सङ्घीय संसद् भवन नयाँबानेश्वर पुगेर सांसद घिमिरेले उम्मेदवारी दर्ता गराएका हुन् । सांसद घिमिरेलाई सभामुखका लागि एमाले सांसद...
गण्डकी। पोखरामा भएको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० विमान दुर्घटनामा परेकामध्ये २२ जनाको शव उनीहरुका परिवारजनलाई बुझाइएको छ । पोखरामा परीक्षण गरिएका सबै शव आफन्तले बुझेका कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए...
काठमाडौँ । आज दिउँसो १ देखि ४ बजेसम्म सभामुखमा मनोनयन दर्ता हुनेछ। सङ्घीय संसद् सचिवालयद्वारा प्रकाशित निर्वाचन तालिका अनुसार आज दिउँसो १ बजेदेखि ४ बजेसम्म सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाका कुनै सदस्यलाई सभामुखमा निर्वाचित गरियोस् भनी प्रस्तावको...
पोखरा । बालिका बलात्कारको आरोप लागेका अभिनेता पल शाहले जिल्ला अदालत तनहुँबाट सफाई पाएका छन् । अदालतले बालिका बलत्कारको आरोप पुष्टि गर्ने प्रमाण नपुग्ने भन्दै उनलाई सफाई दिएको हो । न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले अभियोग दाबी नपुग्ने फैसला गरेका...