गुल्मी । गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । जिल्लाको चन्द्रकोटबाट कालीगण्डकीको पूर्तिघाटतर्फ जाँदै गरेको ग २ च ३२६२ नम्बरको जिप कालीगण्डकी–४ओक्याङमा दुर्घटना हुँदा सत्यवती–८ भार्सेकी ३२ वर्षीया कमला बुढाथोकीको ज्यान गएको हो । दुर्घटनामा...
पोखरा । पोखरामा टिप्परसँग मोटरसाइकल ठोक्किदाँ घाईते २ जना मध्य एक जनाको ज्यान गएको छ । घाईते वडा नम्बर १३ काहुँखोला बस्ने वर्ष १८ की बबिता रिमालको गण्डकी मेडिकलमा उपचारको क्रममा आज बिहान १० बजेर ३४ मिनेटको समयमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीका...
पोखरा । पोखरामा टिप्परसँग मोटरसाइकल ठोक्किदाँ २ जना घाईते भएका छन् । आज बिहान ८ बजेको पोखरा महानगरपालिका वडा नम्बर १३ गौडाकोमुखस्थित वी.पी मार्गबाट लामाचौर तर्फ जाँदै गरेको ग १ ख ६३९४ नम्बरको टिप्परमा सोही दिशातर्फ जाँदै गरेको लु ८७ प ९५२० नम्बरको...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार डलर एकको खरिददर १३३ रुपैयाँ २५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८५ पैसा रहेको छ । आज युरो एकको खरिददर १४४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४५ रुपैयाँ १३ पैसा रहेको छ ।यस्तै पाउण्ड...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छुवाछूत तथा जातीय विभेदजन्य कार्य गम्भीर सामाजिक अपराधका रूपमा कानुनबमोजिम दण्डनीय हुने व्यवस्था भइसकेकाले राज्यका सबै जिम्मेवार तह र निकायले यसलाई प्रभावकारी कार्यान्वयन गर्न अपिल गरेका छन् । जातीय...
पोखरा । यूनाइटेड क्लब पोखराको आयोजनामा तनहुँको घिरिङमा वृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । घिरिङ गाउँपालिका वडा नं ३ रानीपोखरीमा आयोजित शिविरमा ७ सय ५५ जनाले प्रत्यक्ष स्वास्थ्य लाभ लिए । शिविरमा हाडजोर्नी, नशा, स्त्रीरोग, नाककान घाँटी,...
पोखरा । रिमाल समाज गण्डकीको अध्यक्षमा गोकुल रिमाल निर्वाचित भएका छन् । पोखरामा भएको दोस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले गोकुलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा नरबहादुर रिमाल, सचिवमा सन्दिप रिमाल, कोषाध्यक्षमा गंगा रिमाल, सह–सचिवमा...
काठमाण्डौ । मिस नेपालमा सहभागी हुनकै लागि अस्ट्रेलियाबाट नेपाल फर्केकी मोडल करुणा रावत मिस नेपाल २०२४ को उत्कृष्ट २६ मा छनोट भएकी छन् । तनहुँको दमौलीमा जन्मिएकी उनी १५ वर्षको उमेरमै मोडलिङमा प्रवेश गरेकी हुन् । यसअघि मिस एसएलसी पोखरा २०१४ की रनरअप समेत...
पोखरा । बाग्लुङको वलेवा स्थित धौलागिरी वहुप्राविधिक शिक्षालय बाली र पशु विज्ञानका प्राविधिक जनशक्ति उत्पादन गर्न अब्बल बन्दै गईरहेको छ । तीन वर्षे डिप्लोमा अन्तरगत शिक्षालयले यि दुई विषयमा देशभरीका ४० जना विद्यार्थीलाई पढाउँदै आईरहेको छ । यहाँबाट...