प्रमुख समाचार


आज विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस

काठमाडौं । आज विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस विभिन्न सचेतनामूलक कार्यक्रम गरेर मनाइँदै छ । हरेक वर्ष मे ३१ तारिखका दिन यो दिवसमा यसपालि ‘सुर्तीजन्य उद्योगको हस्तक्षेपबाट बालबालिकालाई जोगाउँ’ भन्ने नारा तय गरिएको छ । चुरोट, सुर्ती, गुट्खा लगायतका...

साताको अन्तिम दिन आज कस्तो छ विदेशी मुद्रा विनिमयदर ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज शुक्रबार डलर एकको खरिददर १३३ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६२ पैसा रहेको छ । आज युरोको भाउ घटेको छ । आज युरो एकको खरिददर १४३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १४४ रुपैयाँ...

बिहीबारको हावाहुरीले कास्कीको रुपामा १४ वटा घरको छाना उडायो

पोखरा । कास्की जिल्लाको रुपा गाउँपालिकामा हिजो (बिहीबार) हावाहुरीसहित परेको पानीले १४ वटा घरमा र अन्य संरचनामा आंशिक क्षति पुराएको छ । हिजो अपरान्ह करिब साढे चार बजेको समयमा आएको हावाहुरीबाट कास्कीको रुपामा १४ वटा घरको छाना उडाएको जिल्ला प्रहरी कार्यालय...

पिग पार्कबाट विस्थापित हुन लागेका किसानलाई महानगरद्धारा बंगुर पाठा वितरण

पोखरा । महामारीको रुपमा फैलिएको अफ्रिकन स्वाइनफ्लुका कारण पोखरा ३३ बागमारामा रहेका पिग पार्कका अधिकांश बंगुुपालक कृषकहरु विस्थापित भएका छन । बंगुर ब्रिडर कृषक सहकारी संस्था मार्फत सञ्चालित पिग पार्कमा रहेका बंगुर पालक कृषकहरुको आठ हजार वढी बंगुर मरेपछि...

फेवातालमा डुंगा दुर्घटनामा परेकी अष्ट्रियाकी युवतीको सकुसल उद्दार

पोखरा । फेवातालमा हावाहुरीका कारण डुंगा दुर्घटना भएको छ । बिहीबार अपरान्ह साढे ४ बजेतिर डुंगा दुर्घटनामा परेकी अष्ट्रियाकी युवतीलाई  सकुसल उद्दार गरिएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी गण्डक कालिकाका अनुसार हावाहुरीको कारण पोखरा महानगरपालिका–१८...

गर्मीले एक जनाको ज्यान गयो, धनगढीमा अहिलेसम्मकै उच्च तापक्रम

धनगढी । कैलालीमा गर्मीका कारण एक जनाको ज्यान गएको छ । बर्दियाबाट बसमा बुधबार घर फर्किरहेका जिल्लाको कैलारी गाउँपालिका ७ रामपुरका २९ वर्षीय इन्द्रबहादुर रानामगरको ज्यान गएको हो । ईलाका प्रहरी कार्यालय हसुलियाका प्रमुख लोकेन्द्र चन्दका अनुसार उनी बर्दियाबाट...

एमाले पोखरा महानगरको अधिवेशनको तयारी पुरा

पोखरा । नेकपा एमाले,पोखरा पोखरा महानगरपालीका कमिटीको दोस्रो नगर अधिवेशनको तयारी पुरा भएको छ । राज्य पुन संरचनासँगै नेकपा एमालेले ७५३ स्थानीय तहमा नै पालिका कमीटी गठन गरेको थियो । नेकपा एमाले पोखरा महानगरपालिका कमिटीको दोस्रो अधिवेशनको लागी वडा ,जनवर्गीय...

पोखरामा हावाहुरीसहित मेघगर्जन वर्षा

पोखरा । पोखरामा हावाहुरीसहित मेघगर्जन वर्षा भएको छ ।पछिल्लो केही दिन देखि पोखरामा गर्मी निकै बढिरहेको थियो । उखरमाउलो गर्मीले आत्तिएको पोखरेलीलाई वर्षाले केही राहत दिएको छ । सोमबार र मंगलबार भारतमा आएको रेमल चक्रवातको असर पोखरासहित देशका पूर्वी भागमा...

भारतमा उच्च तापक्रम : दिल्लीमा ५२ दशमलव ३ डिग्री सेल्सियस रेकर्ड

भारत । भारतमा अहिलेसम्मकै उच्च तापक्रम मापन गरिएको छ । भारतको राजधानी दिल्लीको मुङ्गेशपुरको अधिकतम तापक्रम ५२ डिग्री सेल्सियसभन्दा धेरै रेकर्ड गरिएको हो । यो अहिलेसम्मको सबैभन्दा उच्च तापक्रम हो । क्षेत्रीय मौसम पूर्वानुमान केन्द्रका प्रमुख कुलदीप...