प्रमुख समाचार


डोटीमा जिप दुर्घटना हुँदा २ जनाको ज्यान गयो, ७ जना घाइते

धनगढी । दार्चुलाबाट धनगढीतर्फ आइरहेको जिप बिहान डोटीमा दुर्घटना हुँदा बालिकासहित २ जनाको ज्यान गएको छ । बुधबार बिहान भीमदत्त राजमार्ग अन्तरगत जोरायल गाउँपालिका-१ खडिनामा सुदूरपश्चिम प्रदेश ०१-००१ ज १४८९ नम्बरको जिप दुर्घटना भएको थियो । दुर्घटनामा परेर...

हिजो घटेको डलरको भाउ आज बढ्यो (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार हिजो घटेको डलर, युरो र पाउण्डको आज पुन बढेको छ । आज डलर एकको खरिददर १३३ रुपैयाँ ३७६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९६ पैसा रहेको छ । हिजो डलर एकको खरिददर १३२ रुपैयाँ ७४...

भारतीय लोकसभा निर्वाचनको मत परिणाम सार्वजनिक : भाजपाको लोकप्रियता घट्यो

काठमाडौँ । भारतीय लोकसभा निर्वाचन–२०२४ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । कुल ५४३ सिटमा भएको निर्वाचनमा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)को लोकप्रियता घटेको देखिएको छ । २०१९ मा सम्पन्न निर्वाचनमा ३०३ सिट जितेको भाजपाले हाल केवल २४० सिटमा मात्र...

मौसम पूर्वानुमान : आज यी स्थानमा वर्षा हुने र हावाहुरी चल्ने

पोखरा । नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पश्चिम बंगलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव  छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती प्रदेश लगायत देशका पहाडी...

पोखरा २२ मा माटो परीक्षण संगै हाते ट्रयाक्टर वितरण

पोखरा । पोखरा महानगरपालिका वडा नं २२ का कृषकलाई हाते ट्रयाक्टर वितरण संगै कृषकहरुको माटोको परीक्षण गरिएको छ । वडा स्तरीय कृषि सञ्जाल पोखरा २२ को आयोजना र पोखरा महानगरपालिका वडा नं २२ को आर्थिक सहयोगमा हाते ट्रयाक्टर र प्लाष्टिक टनेल बितरण संगै माटो परीक्षण...

पोखरा महानगरले नेपाल र नेदरल्याण्डबिचको खेल पृथ्वीचोकमा रहेको ठुलो डिसप्लेमा देखाउने

पोखरा । पोखरा महानगरपालिकाले आईसीसी टि–२० विश्वकप क्रिकेटको नवौँ संस्करणको नेपाल र नेदरल्याण्डबीचको ठुलो डिसप्लेमा देखाउने भएको छ । पोखरा महानगरपालिकाको व्यवस्थापन तथा परिचय एडभरटाइजिङ र एस.के.साउन्डसँगको सहकार्यमा पृथ्वीचोकमा रहेको एलइडी स्क्रिनमा...

हुरीले ढालेको रुखले च्यापिएर एक जनाको ज्यान गयो

नवलपरासी । नवलपरासीको को मध्यविन्दु नगरपालिका– १२ मा हुरीले ढालेको रुख शिरमा बज्रिदा एकजनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा सोही ठाउँका ६९ वर्षीय चित्रबहादुर थापा छन् । थापा स्थानीय ठूलोपोखरा सामुदायिक वनमा बाख्रा चराउन गएको बेला चलेको हुरीले रुख ढाल्दा...

आज डलरको भाउ घट्यो, युरो र पाउण्डको कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार डलर, युरो र पाउण्डको भाउ घटेको छ । आज डलर एकको खरिददर १३२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३४ पैसा छ । हिजो डलर एकको खरिददर १३३ रुपैयाँ २५ पैसा र बिक्रीदर १३३...

बाढीले जीप बगाउँदा २ जनाको ज्यान गयो

विराटनगर । रतुवा खोलामा आएको बाढीले बोलेरो जीप बगाउँदा जीपमा सवार दुई जनाको ज्यान गएको छ । सोमबार बेलुका इलामको चुलाचुली गाउँपालिका(५ चपेटीस्थित दमक लारुम्बा भित्री कच्ची सडकखण्डमा दमकबाट माङ्सेबुङतर्फ जाँदै गरेको जीप रतुवा खोला तर्ने क्रममा एक्कासी...