पोखरा । नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पश्चिम बंगलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती प्रदेश लगायत देशका पहाडी...
पोखरा । पोखरा महानगरपालिका वडा नं २२ का कृषकलाई हाते ट्रयाक्टर वितरण संगै कृषकहरुको माटोको परीक्षण गरिएको छ । वडा स्तरीय कृषि सञ्जाल पोखरा २२ को आयोजना र पोखरा महानगरपालिका वडा नं २२ को आर्थिक सहयोगमा हाते ट्रयाक्टर र प्लाष्टिक टनेल बितरण संगै माटो परीक्षण...
पोखरा । पोखरा महानगरपालिकाले आईसीसी टि–२० विश्वकप क्रिकेटको नवौँ संस्करणको नेपाल र नेदरल्याण्डबीचको ठुलो डिसप्लेमा देखाउने भएको छ । पोखरा महानगरपालिकाको व्यवस्थापन तथा परिचय एडभरटाइजिङ र एस.के.साउन्डसँगको सहकार्यमा पृथ्वीचोकमा रहेको एलइडी स्क्रिनमा...
नवलपरासी । नवलपरासीको को मध्यविन्दु नगरपालिका– १२ मा हुरीले ढालेको रुख शिरमा बज्रिदा एकजनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा सोही ठाउँका ६९ वर्षीय चित्रबहादुर थापा छन् । थापा स्थानीय ठूलोपोखरा सामुदायिक वनमा बाख्रा चराउन गएको बेला चलेको हुरीले रुख ढाल्दा...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार डलर, युरो र पाउण्डको भाउ घटेको छ । आज डलर एकको खरिददर १३२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३४ पैसा छ । हिजो डलर एकको खरिददर १३३ रुपैयाँ २५ पैसा र बिक्रीदर १३३...
विराटनगर । रतुवा खोलामा आएको बाढीले बोलेरो जीप बगाउँदा जीपमा सवार दुई जनाको ज्यान गएको छ । सोमबार बेलुका इलामको चुलाचुली गाउँपालिका(५ चपेटीस्थित दमक लारुम्बा भित्री कच्ची सडकखण्डमा दमकबाट माङ्सेबुङतर्फ जाँदै गरेको जीप रतुवा खोला तर्ने क्रममा एक्कासी...
पोखरा । पोखरा महानगरपालिकालाई स्वच्छ शहरः हरित सहरको रूपमा विकास गर्न सम्भावित वृक्षारोपण क्षेत्र पहिचान तथा रणनीति सहितको अध्ययन प्रतिवेदन महानगरपालिकाले बुझेको छ । वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसका उप प्राध्यापक डा.शेषकान्त भण्डारीको संयोजकत्वमा...
पोखरा । पोखरा महानगरपालिकाले आयोजना गरेको दोश्रो संस्करणको पोखरा आइडिया मार्ट २०८१ मा ३४ वटा आइडियाहरुलाई पछाडि पार्दै ट्रफअपसाइकलले प्रथम स्थान हाँसिल गर्न सफल भएको छ । खेर गइरहेको टायरलाई प्रशोधन गरी विभिन्न सामाग्री बनाउने आइडिया प्रस्तुत गरेको...
पोखरा । शुभ अधिकारी ट्राभल्सले एसि र सोफा सहितको एयर सस्पेन्सन बस सञ्चालनमा ल्याएको छ । पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालि अन्तर्गत रहेर सोमबार सांझ पोखरा देखी काठमाण्डौका लागि सञ्चालनमा आएको बस सेवाको उद्घाटन गर्दै पृथ्वीराजमार्ग बस सञ्चालक...