प्रमुख समाचार


पोखरा एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग

पोखरा । नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्न कुनै समस्या नभएको बताएका छन् । पोखराको नयाँ विमानस्थल साना विमान (न्यारो बडी)को उडान–अतवरण हुने खालेको भएको बताउँदै उनीहरुले ठूला (वाइड बडी) जहाज भने...

भवन नहुँदा प्रहरी मसानघाटमा बस्न बाध्य

बागलुङ । प्रहरी चौकी मालढुङ्गा भवन अवभावका कारण मसानघाटमा बस्न बाध्य भएको छ । बागलुङ जिल्ला प्रवेशद्वार मालढुङ्गामा रहेको प्रहरी चौकीको आफ्नो भवन नहुँदा नौ महिनादेखि कालीगण्डकी नदी किनारमा बनाइएको सत्तलमा बस्न बाध्य भएको छ । चौकीमा बस्ने प्रहरीले मसानघाटमा...

पोखराको बाँझो जग्गामा कागतीखेती

पोखरा । पोखरा महानगरपालिका–२८ कालिका ध्रुवपुरका हरिप्रसाद त्रिपाठीले बाँझो जग्गामा यसैवर्षदेखि कागतीखेती सुरु गरेका छन् । गाउँबेँसी एकीकृत कृषि केन्द्रका सञ्चालकसमेत रहेका उनले व्यावसायिक रुपमा कागतीखेती सुरु गरेको बताउँदै हाल २६ रोपनी क्षेत्रफलमा पाँच...

साताको अन्तिम दिन आज युरो र पाउण्डको भाउ बढ्यो, डलरको कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज युरो र पाउण्डको भाउ बढेको छ । आज युरो एकको खरिददर १४२ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०१ पैसा रहेको छ । हिजो युरो एकको खरिदर १४१ रुपैयाँ ७३ पैसा र...

पोखरामा यस्तो छ हरियो तरकारीको भाउ (मुल्य सूचीसहित)

पोखरा । कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य अनुसार आज सानो गोलभेडाँ के।जीको ९१ रुपैयाँ देखि १०९रुपैयाँ सम्म मण्डीबाट किनबेच भएको छ । ठुलो गोलभेडाँको भाउ ८० देखि १०० रुपैयाँ सम्म किनबेच भइरहेको छ । पोखरामा...

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्टको एकता महाधिवेशन आजदेखि सुरु

काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीको राष्ट्रिय एकता महाधिवेशन सुरु भएको छ । बिहीबारदेखि काठमाडौंमा सुरु भएको महाधिवेशनमा देशभरबाट साढे तीन सय प्रतिनिधि सहभागी छन् । रत्नपार्कस्थित शान्तिबाटिकामा जम्मा भएर न्युरोडस्थित भूगोल...

चुनाव हुने स्थानमा शंकास्पद व्यक्तिलाई प्रवेश नदिन आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा चुनाव हुने स्थानहरुमा शंकास्पद व्यक्तिलाई प्रवेश गर्न नदिन आग्रह गरेको छ । चुनाव स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सरोकारवालाहरूको ध्यानाकर्षण गराउँदै...

सरकारी गाडी लिएर चुनाव प्रचारमा हिडेका एमाले सांसदको गाडी नियन्त्रणमा

कपिलवस्तुमा एमाले सांसदले उपनिर्वाचनको प्रचारमा जाँदा सरकारी गाडीको दुरुपयोग गरेको भन्दै गाडी नियन्त्रणमा लिइएको छ । नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका कार्यकर्ताले नियन्त्रणमा लिएका हुन्। शुद्दोधन गाउँपालिकाको १ मा उपनिर्वाचनलाई प्रभावित...

परराष्ट्रमन्त्री राणा आज चीन प्रस्थान गर्दै

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवा आज चीन जादैँ छिन् । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आज चीन भ्रमणमा जाने भएकी हुन् । मन्त्री राणाले मङ्सिर आजदेखि १५ गतेसम्म चीनको भ्रमण गर्ने बताइएको छ । भ्रमणको क्रममा प्रधानमन्त्री...