प्रमुख समाचार


गण्डकीका भौतिक पूर्वाधार मन्त्रीलाई कारबाहीको माग गर्दै ध्यानाकर्षण

पोखरा । पत्रकारलाई कुट्नुपर्ने अभिब्याक्ति दिएका गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास तथा यातायात व्यवस्था मन्त्री राजिब गुरुङ (दीपक मनाङे) लाई कारवाहीको माग गर्दै संसदीय पत्रकार मंच गण्डकीले कार्यवाहक मुख्यमन्त्री बिन्दुकुमार थापालाई ध्यानाकर्षण गराएको...

नेताहरुको मत्युको कामना गर्दै यज्ञ चलाइरहेका बेला धर्मगुरु पुष्कर खतिवडा पक्राउ

काठमाडौँ । आफूलाई धर्मगुरु दाबी गर्ने पुष्कर खतिवडालाई प्रहरीले पक्राउ गरेको छ । खतिवडाले नेताहरुको मृत्युको कामना गरेर यज्ञ सञ्चालन गरेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ । झापाको बुद्धशान्ति घर भएर मण्डिखाटार बस्ने खतिवडालाई प्रहरीले सोमबार उनी बस्ने...

पश्चिम नवलपरासीमा सुतिरहेको अवस्थामा घाँटी रेटर युवकको हत्या

नवलपरासी । गएराति पश्चिम नवलपरासीमा एक युवकको घाँटी रेटी हत्या भएको छ । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका ५ हर्दी निवासी २० वर्षिय रोशन कुमार भन्ने सुुर्य कुमार बढइको सुतिरहेको अवस्थामा घाँटी रेटी हत्या भएको हो । आफ्नै घरमा सुतिरहेको अवस्थामा धारिलो...

आज पाउण्डको भाउ बढ्यो, डलरको कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३४ रुपैयाँ २७ पैसा छ। यस्तै युरो एकको खरिददर १४५ रुपैयाँ १५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८० पैसा रहेको छ । आज पाउण्डको भाउ बढेको...

भूकम्पले मुहान सुकेपछि खानेपानी समस्या

सुर्खेत । जाजरकोटको भेरी नगरपालिका–१ रिम्नाका स्थानीयवासीलाई खानेपानीको समस्या भएको छ । गत कात्तिक १७ गते बारेकोट गाउँपालिका–१ रामीडाडाँ केन्द्रविन्दु भएर गएको भूकम्पका कारण भेरी नगरपालिका–१ पिपेखोला गैरी खेतको पानीको मुहान सुकेपछि रिम्नामा खानेपानीको...

पोखरामा पत्रकारमाथि हातपात गर्ने ४ जना पक्राउ

पोखरा । पोखरामा पत्रकारमाथि हातपात गर्ने ४ जना पक्राउ परेका छन् । आइतबारदेखि यातायात व्यवसायीले गरेको आन्दोलनका क्रममा पृथ्वीचोकमा रिपोर्टिङमा खटिएका पत्रकारद्वय बिना थापा मगर र सुरज थापा मगरमाथि आन्दोलित चालकहरुले हातपात गरेका हुन् । बिना पोखरा टेलिभिटन...

सौर्य एयरलाइन्स दुर्घटनामा ज्यान गुमाएका १७ जनाको शव आफन्तले बुझे

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेले सौर्य एयरलाइन्स दुर्घटनामा मृत्यु भएका १७ शव आफन्तले बुझेको संसद्लाई जानकारी गराएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा विमान दुर्घटनाबारे जानकारी गराउँदै सो कुरा बताएका हुन् । यमनका...

पोखरामा आन्दोलित सार्वजनिक सवारी चालकद्धारा दुई पत्रकारमाथि आक्रमण

पोखरा । पोखरामा आन्दोलित यातायात व्यवसायीले पत्रकारमाथि आक्रमण गरेका छन् । पोखराको पृथ्वीचोकमा रिर्पोटिङका लागि हिडेका पोखराका क्रियाशिल पत्रकार एवम् मगर पत्रकार संघ कास्कीकी अध्यक्ष बिनु थापामागर र उपाध्यक्ष सुरज थापामाथि आज बिहान यातायात व्यवसायीले...

दाङमा गुडिरहेको ट्रकमा एक्कासि आगलागी

पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङमा गुडिरहेको ट्रकमा एक्कासि आगलागी भएको छ। दाङ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुशील थापामगरका अनुसार आज बिहान कञ्चनपुरको महेन्द्रनगरबाट दाङको लमही आउँदै गरेको सुपप्र ०१–००१ ख ३३२७ नम्बरको ट्रकमा आफैँ आगो लागेको...