पोखरा । पोखराको साइमन पार्टीप्यालेसबाट चोरी गर्ने दुईजना रुपन्देहीको देवदहबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको जानकारी अनुसार गत ११ माघको राति साइमन पार्टी प्यालेसमा चोरी गर्ने स्याङ्जा भिरकोटकी २९ वर्षीया पुजा श्रेष्ठ र रुपन्देही...
काठमाडौँ । नेकपा माओवादी केन्द्र उपमहासचिव जनार्दन शर्माले राज्यले उत्पादनलाई नै प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । शर्माले उत्पादनलाई शिक्षा र सिपसँग जोड्न नसक्दा समस्या भएको बताएका छन् । नेकपाले सोमबार काठमाडौँमा सुरु गरेको ‘सी व्यापार केन्द्र’...
भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको गठबन्धन सरकारले अब देशलाई स्थिरता दिने संकल्प गरिसकेको भन्दै जनतालाई ढुक्क हुन आग्रह गरेका छन् । सत्ताको खिचातानीमा मात्रै केन्द्रित हुने प्रवृत्तिबाट देशलाई मुक्त बनाउँदै दुई ठुला दलको सहकार्यमा रहेको...
धनगढी । कैलालीमा छाउगोठमा सुतिरहेकी महिलालाई बाघले आक्रमण गरेको छ । जिल्लाको मोहन्याल गाउँपालिका७ कुइनेमा ४५ वर्षीय सरस्वती बिटालुलाई आइतबार राति बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी)...
अनेरास्ववियु क्रान्तिकारीको रोकिएको मतगणना आज दिउँसोबाट पुनः सुरु हुने भएको छ। क्रान्तिकारीको विश्वविद्यालय प्रदेश समिति अन्तर्गत केन्द्रीय निर्वाचन समितिको तर्फबाट अर्नुन अधिकारी र उपत्यका विशेष निर्वाचन समितिको तर्फबाट प्राडा जगत पोखरेलले सूचना प्रकाशित...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारलाई समर्थन गर्ने सत्तापक्षीय दलको बैठक आह्वान गरेका छन् । अध्यादेशमा एकै स्वर बनाउन प्रधानमन्त्री ओलीले सोमबार साँझ ५ बजे बालुवाटारमा बस्नेगरि सत्तारुढ दलको बैठक राखेका हुन्। संसद्को हिउँदे अधिवेशन यही...
पोखरा । पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत आजदेखि लिग चरणका खेलहरु हुँदैछन् । आज महिलातर्फ दुई र पुरुषतर्फ दुई खेल हुने प्रतियोगिताका संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए । पोखरा रंगशालास्थित...
पोखरा । आज अमेरिकी डलर र बहराइन दिनारको मूल्य यथावत रहँदा अस्ट्रेलियन डलर, कुबेती दिनारसहितका मुद्राको मूल्य घटेको छ । तर, पाउन्ड, युरोसहितका मुद्रा भने महँगिएका छन् । नेपाल राष्ट्रबैंकले आजका लागि निर्धारण गरेको मुद्रा विनिमय दरअनुसार आज अमेरिकी...
पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ आयोजक टोलीले त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा आइतबार बिहान भएको खेलमा आयोजक टोलीले आर्मीलाई...