काठमाडौं । बिहीबार बिहानैदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका उडान प्रभावित बनेका छन् । बाक्लो तुवाँलोका कारण ‘भिजिबिलिटी’ कम हुँदा बिहीबार बिहानैदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका उडान प्रभावित बनेको हो । त्रिभुवन विमानस्थल कार्यालयका...
पोखरा । गण्डकी विश्वविद्यालयको कुलपतिमा तीन जनाको नाम सिफारिस गरेको छ । छनोट समितिले ३ जनाको नाम सरकारलाई सिफारिस गरेको हो । तीमध्ये १ जनालाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले १ जनालाई नियुक्तिको निर्णय गर्ने छ । विश्वविद्यालय न्यायिक परिषद...
रुपन्देही । मदिरा सेवन गरी उपमेयरको कार्यकक्षमा गएर अभद्र व्यवहार गरेका बर्दियाको बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक आचार्य पक्राउ परेका छन । आचार्यले मङ्गलवार दिउँसो उपमेयर रत्नकुमारी पाण्डेको कार्यकक्षमा गएर झगडा गरेका थिए । आचार्यलाई...
पोखरा । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ५० पैसा र बिक्रीदर...
पोखरा । पोखरा सभागृहमा चैत २२ गते शुक्रबार पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ हुँदैछ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आयोजनामा आउँदो शुक्रबार दिउँसो ३ बजेदेखि वरिष्ठ लोकदोहोरी गायक तथा सर्जक पुरुषोत्तम न्यौपानेको सांगीतिक साँझ हुन लागेको...
काठमाडौं । काठमाडौंको टोखास्थित झोरमा ट्रकमा भेटिएको २५ करोड बराबरको डलर र युरोको मालिक सिन्धुपाल्चोक स्थायी घर भई टोखा नगरपालिका बस्ने नारायण पौडेल रहेको खुलेको छ । राजश्व अनुसन्धान विभागका अनुसार उक्त रकम सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थायी...
काठमाडौं । जनतासंग माओवादी तराई–मधेश जागरण अभियान अन्तर्गतका कार्यक्रममा सहभागी हुन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालगञ्ज पुगेका छन् । तराई–मधेस जागरण अभियानमा अन्तर्गत चेत २१ र २२ गते बाँके र बर्दियामा हुने कार्यक्रममा...
पोखरा । पर्यटकीय राजधानी पोखरामा लागू औषध नियन्त्रण महाअभियान सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय कास्की र सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको आयोजना तथा कास्की जिल्लामा क्रियाशील सम्पूर्ण सामुदायिक प्रहरी सेवा केन्द्रहरुको सहकार्यमा...
काठमाडौं । भूकम्पको पीडामा परेको म्यानमारमा मेडिकल राहत लिएर नेपाली सेनाको टोली सैन्य जहाजमा त्यसतर्फ प्रस्थान गरेको छ । नेपाल सरकारले त्यहाँ सहायता पठाउने निर्णय गरेको थियो । प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको कमाण्डमा १२ जना चिकित्सकीय टोली, ४ जना...