प्रमुख समाचार


यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६८ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार युरोपियन युरो एकको खरिदर १५० रुपैयाँ ३९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०५...

पोखरा महानगर व्यवसाय प्रवद्र्धन केन्द्रद्धारा स्थानीय पथ प्रदर्शक तालिम

पोखरा । पोखरा महानगरले घोषणा गरेको पोखरा भ्रमण वर्ष २०२५ लाई सार्थकता दिने उद्देश्यले स्थानीय पथ प्रदर्शक तालिम सञ्चालन गरिएको छ ।  पोखरा भ्रमण वर्ष २०२५ कार्य सम्पादन समतिको समन्वय र व्यवसाय प्रवद्र्धन केन्द्र पोखरा महानगरपालिकाको आयोजनामा शनिवार देखि...

अमेरिकी डलरसहित यी मुद्राको भाउमा गिरावट

पोखरा । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ घटेको छ । हिजो पनि धेरैजसो विदेशी मुद्राको भाउ घटेको थियो । अन्य मुद्राको तुलनामा आज अस्ट्रेलियन डलर र पाउन्डको भाउमा भने व्यापक गिरावट आएको...

संघीयता खारेजीका लागि राष्ट्रिय जनमोर्चाबाट आन्दोलन घोषणा

काठमाडौं । आगामी चैत्र २४ देखि ३० गते सम्म राष्ट्रिय जनमोर्चाले संघीयताको खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीका लागि साताव्यापी काठमाडौंकेन्द्रित...

समाज रुपान्तरणमा गीत संगीत शक्तिशाली :सञ्चारमन्त्री गुरुङ

पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समाज रुपान्तरणमा गीत सङ्गीत शक्तिशाली हुने बताएका छन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा पोखरामा आयोजित लोक गायक पुरुषोत्तम न्यौपाने एकल साँझको उद्घाटन गर्दै गण्डकी प्रदेश...

नवराज सुवेदीलाई पुर्जी बिनै घरमा प्रहरी निगरानीमा राखेको पाइयो : आयोग

काठमाडौं । राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई पुर्जी बिनै घरमा प्रहरीले निगरानीमा राखेको राष्ट्रिय मानव अधिकार आयोजले जनाएको छ । आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सुवेदीलाई विना पुर्जी निजकै घरमा प्रहरी...

तीनकुनेमा कार्यक्रम गर्न नदिन राज्य व्यवस्था समितिको निर्देशन

काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा अबदेखि कुनैपनि कार्यक्रम गर्न अनुमति नदिन प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिएको छ । शुक्रबार समितिको बैठकमा सांसदहरूले त्रिभुवन...

तीनकुने घटनाबारे आईजी थापाले भने दुर्गा प्रसाई स्टेप बाइ स्टेप कदम चालेर भागे

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजी) दिपक थापाले तीनकुने घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई पक्राउ गर्नका लागि प्रहरी परिचालन भएको जानकारी गराएका छन् । शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा तीनकुने घटनाबारे...

बैङ्कक सोचपत्र २०३० जारी गर्दै बिमस्टेक शिखर सम्मेलन सम्पन्न

बैङ्कक । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को छैटौँ शिखर सम्मेलन बैङ्कक सोचपत्रपत्र, २०३० जारी गर्दै सम्पन्न भएको छ । यस क्षेत्रको व्यापार विस्तार, सम्पर्क सञ्जाल र मानवीय सुरक्षालाई केन्द्रमा राखेर सम्मेलनले...