पोखरा । आज मंगलबार अमेरिकी डलरको मूल्य स्थिर छ । पाउन्ड, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य बढेको छ । तर, अस्ट्रेलियन डलर, युरोसहितका कतिपय मुद्रा सस्तिएका छन् । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनियम दर अनुसार...
पोखरा । पोखरामा स्कुटर जलाउने ५ जना र स्कुटर चोर्ने ८ जना पक्राउ परेका छन् । यहि चैत १३ गते राति पोखरा महानगरपालिका वडा नम्बर २० भलामस्थित घरमा पार्किङ गरीराखिएको ग ११ प ७५३७ नम्बरको स्कुटर चोरेर जलाएको र अन्य ९ वटा स्कुटर चोरेको आरोपमा ८ जनालाई पक्राउ...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्तीमा परेका कुलमान घिसिङको विषय अदालतमा विचाराधीन रहेकोले संसद्मा यसबारे थप चर्चा, परिचर्चा विधिसम्मत नहुने तर्क गरेका छन् । घिसिङको बर्खास्तीपछि प्रतिपइाी...
पाेखरा । राष्ट्रिय हेमजा आलु महाेत्सवकाे १३ औं संस्करण २४ चैतबाट सुरू हुने भएकाे छ । सुन्दर गाँउ हेमजा जाँउ आलुका स्वादिष्ट परिकार खाँऔ, आलु एक परिकार अनेक भन्ने मुल नाराका साथ विष्णुपादुका क्लव हेमजाकाे आयाेजनामा हुन लागेको महाेत्सवकाे तयारी...
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले चैत १५ गते राजावादीहरूले गरेको आन्दोलनका क्रममा भएको हिंसात्मक घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ । प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै माओवादी...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेकपा एकीकृत समाजवादीको कार्यालयमा जाने भएका छन् । प्रधानमन्त्री ओली प्रतिनिधिसभा बैठक सकेर आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको कार्यालयमा जाने भएका हुन्। उनी पहिलो पटक नेकपा एकीकृत समाजवादीको कार्यालयमा जाने...
काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ स्थित माकलबारीमा एक युवकको हत्या भएको छ । एक लाख लेनदेनको विवादमा एक युवकको हत्या भएको र उनको गाडिएको अवस्थामा शव भेटिएको प्रहरीले बताएको छ । माकलबारीमा सञ्चालित आरके मोटरसाइकल वर्कसपमा १९ वर्षीय राहुल साहको...
काठमाडौं । आज रवि लामिछानेको अध्यक्षतामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बस्दैछ । आज दिउँसो तीन बजे पार्टी कार्यालय बनस्थलीमा लगातार दुई वटा केन्द्रीय समिति बैठक बस्न लागेको हो । पहिलो बैठक कार्यवाहक सभापति डीपी अर्यालको...
पोखरा । आज अमेरिकी डलरको भाउ स्थिर छ । युरो, पाउन्ड र कुबेती दिनारसहितका विदेशी मुद्राको विनियमदर बढेको छ । अस्ट्रेलियन डलरसहित केही मुद्राको विनियमदर घटेको छ । तर, अमेरिकी डलर, बहराइन दिनारसहितका मुद्राको विनियमदर भने यथावत छ । नेपाल राष्ट्र बैंकले...