प्रमुख समाचार


राज्यले दुर्गा प्रसाईंलाई पुलपुल्याएकै कारण अहिले वितण्डा निम्तियोः मिनबहादुर गुरुङ

काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङले राज्यले दुर्गा प्रसाईंलाई पुलपुल्याएकै कारण अहिले वितण्डा निम्तिएको बताएका छन । गुरुङले राजसंस्था फर्काने आन्दोलनका कमाण्डर बनाइएका प्रसाईंलाई गुण्डानाइकेको संज्ञा समेत दिएका छन । बुधवार...

दुर्गा प्रसाईंको खोजीका लागि विशेष ब्यूरोले लियो कमाण्ड

काठमाडौं । गत चैत्र १५ गते शुक्रबार भएको राजावादी प्रदर्शनलगतै फरार रहेका दुर्गा प्रसाईंको खोजीका लागि विशेष ब्युरोले कमाण्ड लिएको छ । प्रसाईंको खोजी गर्न नेपाल प्रहरीले नयाँ रणनीति अबलम्बन गरेको हो । प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र,...

नेपाल र थाइल्यान्डबीच विभिन्न सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक थाइल्यान्ड भ्रमणमा दुई देशबीच विभिन्न सम्झौतापत्रमा हस्ताक्षर भएको छ । परराष्ट्रमन्त्री आरजु राणा देउवाका अनुसार दुई देशबीच पर्यटन सहयोग आदान–प्रदान गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो । नेपाल...

लुटपाटमा संलग्नलाई प्रतिकार गर्ने सुरक्षा गार्डलाई भाटभटेनीद्धारा ५ लाख पुरस्कार

काठमाडौं । गते चैत्र १५ गते राजावादी प्रदर्शनकारीको समुहले काठमाडौंको कोटेश्वरस्थित भाटभटेनीमा पुगेर लुटपाटमा संलग्नविरुद्ध प्रतिकार गरेर साहसिक प्रदर्शन देखाउने सुरक्षा गार्डहरुलाई भाटभटेनी सुपरमार्केटले नगद सहित सम्मान गरेको छ । सुरक्षा गार्ड कृष्णप्रसाद...

अमेरिकी डलरको भाउ स्थिर, अस्ट्रेलियन डलर, युरो र पाउन्डको भाउ घट्यो

पोखरा । आज अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ । अमेरिकी डलर, बहराइन दिनारसहितका मुद्राको विनियमदर भने स्थिर छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी...

गण्डकीका ८ जिल्लामा खेलकुद बिकास समिति पदाधिकारी चयन, कास्कीमा मिलन गुरुङ

गण्डकी प्रदेशका ८ जिल्ला खेलकुद विकास समितिहरूले पदाधिकारी पाएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको सभाकक्षमा आयोजिक एक कार्यक्रममा गण्डकी प्रदेश सरकारका सामजिक विकास, यूवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाको रोहबरमा परिषदका सदस्य सचिब श्रीधर शर्माले...

तीनकुने घटनामा संलग्न थप २० जना पक्राउ

काठमाडौं । शुक्रबार राजधानीको तीनकुने घटनामा संलग्न भएको आरोपमा प्रहरीले थप २० जनालाई पक्राउ गरेको छ । उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । तीनकुनेमा राजावादीको प्रदर्शन हिंसात्मक बन्दा २ जनाको मृत्यु...

सांसद पद निलम्बन फुकुवा गर्न सभामुखसँग रविको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेर सांसद पद निलम्बन फुकुवाका लागि आग्रह गरेका छन् । मंगलबार बिहान सभामुख घिमिरेलाई भेटेर सभापति लामिछानेले यस्तो माग गरेका हुन् । यसअघि गत माघ १८ गते...

प्रतिनिधिसभाको एक पद रिक्त

काठमाडौँ । प्रतिनिधिसभाको एक पद रिक्त भएको छ । २०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट उम्मेदवार बन्दै निर्वाचित भएका दीपक बोहराको निधन भएपछि सो पद रिक्त भएको हो । निर्वाचन...