काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरबिच भेटवार्ता भएको छ । बुढानिलकण्ठस्थित सभापति लामिछानेको निजी निवासमा मंगलबार भएको भेटमा वर्तमान राजनीतिक अवस्था, मधेस क्षेत्रको विकास तथा प्राथमिकता दिनुपर्ने योजनालगायत विषयमा...
काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ । मंगलबार बिहान ११ बजेको लागि बोलाइएको बैठक करिब एक घण्टा ढिलो पार्टी कार्यालयमा सुरू भएको हो । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि दोस्रो पटक एमालेको सचिवालय...
दार्चुला । दार्चुलामा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले दुर्घटनामा परेर जिपमा सवार शैल्यशिखर नगरपालिका-१ बस्ने ४५ वर्षको भरत तितरा...
बागलुङ । बागलुङको कालीगण्डकीमा हाम फाल्दा एक युवक बेपत्ता भएका छन् । बागलुङ र पर्वतको सिमाना मालढुङ्गामा प्रहरीले जाँच गर्ने क्रममा भागेका ती युवक कालीगण्डकी नदीमा हाम फालेर बेपत्ता भएका हुन् । प्रहरीका अनुसार बागलुङबाट टिपरमा पर्वत जाँदै गरेका पर्वतको...
काठमाडौं । उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा अबहेलना मुद्दा दर्ता भएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत नेपाल ल क्याम्पसमा अध्ययनरत कानूनका विद्यार्थी विवेक चौधरीले उच्च अदालत पाटनका न्यायाधीशद्वय ऋषिराज भण्डारी र गोपालप्रसाद...
काठमाडौं । कास्कीको लिचि बगान घुस प्रकरणमा मुछिएका पूर्वमन्त्रीद्वय राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठको भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ । पूर्वमन्त्रीद्वयको भ्रष्टाचार मुद्दा मंगलबार सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी...
काठमाडौं । सरकारले सहकारीका साना बचतकर्ताहरूको बचत फिर्ता गर्ने प्रक्रियालाई १०० दिनभित्रै सुरु गर्ने गरी कार्यविधि निर्माण थालेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यस प्रक्रियालाई अगाडि बढाउन सरोकारवाला पक्षहरूसँग आज छलफल गर्ने भएको...
पोखरा । आज मंगलबार पनि अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बनेको छ । अमेरिकी डलरसंगै आज बहराइन दिनारको भाउ पनि बढेको छ । अस्ट्रेलियन डलर, युरो, पाउन्ड, बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ भने घटेको छ । यी मुद्राको भाउ हिजो पनि घटेको थियो । नेपाल...
काठमाडौं । गृहमन्त्री सुधन गुरूङले समाजले प्रहरीलाई हेर्ने दृष्टिकोणलाई परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको भन्दै नागरिकसँग शिष्ट बोली, वचन गर्न प्रहरीलाई निर्देशन दिएका छन् । गृहमन्त्री गुरुङले नागरिक र प्रहरीबीचको दूरी घटाउँदै शिष्ट बोली, बचन एवम् व्यवहारका...