प्रमुख समाचार


श्रीलंकामा बस भीरबाट खस्दा २१ तीर्थयात्रीको ज्यान गुम्यो, ३५ घाइते

एजेन्सी । श्रीलंकामा बौद्ध तीर्थयात्री सवार बस आइतबार बिहान मध्य पहाडी क्षेत्र कोटमालेको रामबोडा, गेरान्डिएला नजिकै भीरबाट खस्दा २१ जनाको ज्यान गएको छ। भने कम्तीमा ३५ जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । यो श्रीलंकाको...

दुई सय रोपनी जमिन सिंचाइँका लागि स्याङ्जाको चापाकोटमा डिप बोरिङ

स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिका–९ पाकरीमा सिंचाइँका लागि डिप बोरिङ निर्माणलाई तिब्रता दिईएको छ । डिप बोरिङ निर्माण भएपछि त्यस क्षेत्रका दुई सय रोपनी भन्दा बढि क्षेत्रफलमा सिँचाइ र कृषि उत्पादनमा बृद्धि हुने विश्वासमा डिप बोरिङको कामलाई तिव्रता...

आज कति छ सुनको भाउ ?

नेपाली बजारमा आज  (आइतबार) सुनको भाउ घटेको छ भने चाँदी बढेको छ। अघिल्लो दिन अर्थात् शुक्रबार एक हजार चार सय घटेको सुनको भाउ यसदिन प्रतितोला तीन सय रूपैयाँ घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९० हजार पाँच...

सामाजिक सञ्जाललाई अंकुश लगाउनु आवश्यक बन्यो : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अराजक रुपमा प्रस्तुत हुने सामाजिक सञ्जाललाई अंकुश लगाउनु नै आजको आवश्यकता भएको बताएका छन् । नेपाल प्रेस युनियनको आयोजनामा ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ को उद्घाटन सत्रलाई सम्बोधन...

देशलाई कंगाल बनाउने नै राजाहरू हुन् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजाहरूले देशलाई कंगाल बनाएको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा दोस्रो राष्ट्रिय वन संवद्र्धन गोष्ठीलाई सम्बोधन गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै देशलाई आजको जमानासम्म गरिबी बनाएर राख्नेहरूले...

जलवायु सङ्कट नियन्त्रणका प्रयासमा सञ्चार क्षेत्र सक्रिय हुनुपर्ने

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले जलवायु परिवर्तन वर्तमानको सबैभन्दा गम्भीर सङ्कट भएको बताएका छन । साथै उनले जलवायु सङ्कट नियन्त्रणका हरेक प्रयासमा सञ्चार क्षेत्र सक्रिय हुनुपर्नेमा जोड दिएका छन । नेपाल प्रेस युनियन केन्द्रीय समितिद्वारा...

भारत–पाकिस्तान तनावको असर नेपाल–भारत सीमामा

जनकपुरधाम । भारत–पाकिस्तानबिचको तनावको असर नेपाल–भारत सीमा क्षेत्रमा समेत देखिएको छ । प्रहरी प्रधान कार्यालयले नेपाल–भारत सीमामा सुरक्षा शतर्कता बढाउन निर्देशन दिएको हो । सोही निर्देशन अनुसार भारतसँग जोडिएको सीमामा सुरक्षामा सुरक्षा कडाई धनुषामा समेत...

आज अमेरिकी डलरसहित धेरैजसो विदेशी मुद्राको भाउ घट्यो

पोखरा । आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनार अस्ट्रेलियन डलरसहित सबैजसो विदेशी मुद्राको मूल्य घटेको छ । हिजो यी सबै मुद्राको मूल्य बढेको थियो । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिददर १३६...

देशभरका विद्युतीय व्यवसायीका प्रतिनिधि पोखरामा

पोखरा । देशभरका विद्युतीय व्यवसायीका प्रतिनिधि पोखरामा आएका छन् । शनिबार हुने नेपाल विद्युतीय व्यवसायी महासंघको १५ औं वार्षिक साधारणसभा सहभागी हुन देशभरका विद्युुतीय व्यवसायीका प्रतिनिधि पोखरामा आएका हुन् । वार्षिक साधारण सभाको पूर्वसन्ध्यामा साधारण...