चितवन । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीमा थुनामा रहेका एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । आपराधिक लाभ कसुर मुद्दामा यही कात्तिक १ गते पक्राउ परेका रत्ननगर नगरपालिका–१३ का ४५ वर्षिय महमद क्यामोदिन थुनुवा कक्षको बाथरुममा मृत अवस्थामा भेटिएका हुन्...
काठमाडौं । गोरखाको उच्च हिमाली क्षेत्र चुमनुब्री र धार्चे गाउँपालिकामा उत्पादित स्याउले बजागर नपाउदा करोडौँ मुल्यको स्याउ नष्ट भएको छ । सडकमार्गको पहुँच नहुँदा चुमनुब्री र धार्चे क्षेत्रमा उच्पादित स्याउले बजार नपाउदा नष्ट भएको हो ।सडक पहुँच नभएको र...
काठमाडौं । मलेसियाको सरकारले मलेसियाका सबै क्षेत्रमा काम गर्ने श्रमिकको नयाँ न्यूनतम तलब बढाउँदै १७ सय रिंगेट (करिब ५३ हजार रुपैयाँ) दिने घोषणा गरिएको छ । मलेसियन प्रधानमन्त्री तथा अर्थमन्त्री अनवर इव्राहिमले शुक्रबार संसद्मा आगामी आर्थिक वर्षको बजेट...
पोखरा । साफ वुमन्स च्याम्पियनसिप-२०२४ अन्तर्गत आज नेपालले भुटानसँग पहिलो खेल खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ । नेपालले यसअघि ६ संस्करणमध्ये चारपटक भुटानसँग खेलेको थियो । जसमा सबै खेल नेपालले जितेको छ । सन्...
काठमाडौं । बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा होटल सञ्चालक सहित ६जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाँकेको कोहलपुर नगरपालिका–११ सुर्खेत रोडस्थित होटल यात्रीका सञ्चालक ४० वर्षीय बीरबहादुर बुढाथोकी, बाँकेको बैजनाथ गाउँपालिका–१...
काठमाडौ । बंगलादेशको एक अदालतले निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनालाई पक्राउ पुर्जी जारी गरेको छ । अदालतले हसिनाको आवामी लिग पार्टीका पूर्व महासचिव ओबैदुल कादिर र अन्य ४४ जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ ।विद्यार्थी समूहको नेतृत्वको आन्दोलनको...
काठमाडौं । समस्याग्रस्त घोषणा भएका १८ सहकारी संस्थाबाट ऋण लिएका ऋणीलाई ऋण तिर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ७ दिनको ‘अल्टिमेटम’ दिएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बिहीबार सूचना प्रकाशित गरी ७ दिनभित्र ऋण तिर्न भनेको हो । अन्तिम...
चितवन । गत असोज २ गते भरतपुर महानगरले मापदण्ड विपरितका भोगचलन गरी निर्माण भएका संरचनाहरुमा डोजर चलायो । महानगरले डोजर चलाउदाँ धनजनको क्षति नपुग्ने गरी भत्काउने नीतिअनुसार सम्बन्धित घरधनीलाई एक हप्ताको समय सीमा दियो । दशैसकिए लगतै पुंगी खोला क्षेत्रमा...
सिवान (बिहार) । भारतको उत्तरी राज्य बिहारमा विषाक्त मदिरा सेवन गर्दा कम्तीमा २० जनाको ज्यान गुमेको छ । बिहारको सिवान जिल्लाका एसपी अमितेश कुमारले बिहीबार दिएको जानकारीअनुसार विषाक्त रक्सी पिउँदा २० जनाको ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ...