प्रमुख समाचार


दल रोज्न प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुलाई २१ दिनको म्याद

पोखरा । नेकपा एमाले विभाजन भएर माधवकुमार नेपाल नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता भएपछि एमालेका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले आजबाट कुन दलमा बस्ने भन्ने छान्न पाउने भएका छन्। निर्वाचन आयोगले बुधबार राति नेपाल नेतृत्वको नेकपा (एकीकृत...

विभाजन पछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ। ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा सुरु भएको हो । पार्टी विभाजन भए पछिको यो पहिलो बैठक हो बैठकलाई अध्यक्ष ओलीले सम्बोधन गरीरहेका छन् । एमाले उपाध्यक्ष बामदेव गौतम भने उपस्थित छैनन्।...

भीम आचार्य प्रदेश १ को मुख्यमन्त्री नियुक्त

विराटनगर । प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । संसदीय दलका नेता शेरधन राइले राजीनामा दिए र आचार्यलाई प्रस्ताव गरेका थिए । एमाले संसदीय दलको...

मुख्यमन्त्री शेरधन राईले दिए राजीनामा

काठमाडौं। प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएका छन् । राईले आज प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसमक्ष राजीनामा बुझाएका हुन् । यसअघि प्रदेश नम्बर १ को एमाले संसदीय दलमा चयन भएका भीम आचार्य मुख्यमन्त्री बन्ने भएका छन् । एमालेभित्रको...

भीम आचार्य प्रदेश १ को मुख्यमन्त्री बन्दै

विराटनगर । नेकपा एमाले विभाजनको असर प्रदेश–१ मा पनि देखिन थालेको छ । माधवकुमार नेपाल समूहले नेकपा (एकीकृत समाजवादी) दल दर्ता गरेसँगै प्रदेश–१ मा यसको असर देखिएको हो । लामो समयदेखि माधव नेपाललाई साथ दिँदै आएका एमालेका दोस्रो तहका १० नेता एमालेमै बसेपछि...

मन्त्रीले नै एमाले त्याग गरेपछि बागमतीमुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा

काठमाडौं । बागमती प्रदेशको मन्त्री नियुक्त भएर पद तथा गोपनीयताको शपथग्रहण गरेको एक सातामा नै प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनालले दल बदलेका छन् । मन्त्री खनाल गत बुधबार नेकपा एमालेका बागमती प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री अष्टलक्ष्मी...

काँग्रेसका जिल्ला सभापतिहरुको रिले अनसन शुरु

पोखरा । कांग्रेसका जिल्ला सभापतिहरुले पार्टी केन्द्रीय कार्यालय सानेपामा रिले अनसन शुरु गरेका छन् । क्रियाशील सदस्यको सूची सार्वजनिक गर्नुपर्ने माग गर्दै उनीहरुले बुधबारबाट २४ घण्टे रिले अनसन शुरु गरेका हुन् । यसैगरी सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा...

चार महीना भित्रै एकीकृत समाजवादी र माओवादी वीच एकता हुने

पोखरा । अबको चार महिनामै नेकपा माओवादी केन्द्र र माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीबीच एकता हुने भएको छ । नेकपा एकीकृत समाजवादी पार्टीका एकजना नेता मेटमणि चौधरीले निर्वाचन आयोग बुधबार गरिएको सनाखतका क्रममा यस्तो दाबी गरेका हुन्। अबको...

माधव नेपाल पक्षको नयाँ पार्टी दर्ता गर्न ३० साँसद र ५५ केन्द्रीय सदस्य उपस्थित

पोखरा । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को दल दर्ताको सनाखत सकिएको छ । नेकपा एमालेबाट फुटेर नेपाल लगायतका नेताहरुले अलग दल नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि निवेदन दिएका थिए । सो निवेदनपछि दल दर्ताको प्रमाणपत्र दिन आयोगले आज सनाखत गर्न...